भिडियो

इ’जलासमा महरा र रो’शनी मु’स्कुराउदा न्या’याधीश छ’क्क , महराले भने -रोशनी शाही…

आइतवार साँझ अ’बेर काठमाडौं जिल्ला अदालतको इ’जलासमा म’नैदेखि अ’मिलो बनेका पू’र्व सभामुख कृ’ष्णबहादुर महरा र रो’शनी शाही प्र’फुल्ल मु’द्रामा दे’खापरेपछि उ’पस्थित स’बैलाई आ’श्चर्य बनाएको थियो । त्यसो त यस अघिका इ’जलासमा उ’पस्थित हुँदा पनि उ’ज्यालै अ’नुहारमा देखिने महरा यस पटक पनि हाँ’सीखुसी मु’डमै दे’खा परेका थिए । उनलाई अनुसन्धानका लागि पाँच दिन म्या’द थ’पको आ’देश दिंदा पनि यसले कुनै अ’सर पारेको देखिएको थिएन ।वि’रामीको का’रण दे’खाएर प्रहरीलाई ब’यान दिन अ’स्वीकार गर्दै आएका महरालाई स’रकारी व’किलको का’र्यालयमा लिएर करीब ६÷७ घण्टा ब’यान लिएपछि म्या’द थ’पका लागि काठमाडौं जिल्ला अदालत पु’र्याइएको थियो ।

जिल्ला अदालत पुग्दा अ’बेर साँझ भै’सकेको थियो । तैपनि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको अ’नुरोधमा जिल्ला स’रकारी व’किलको का’र्यालय काठमाडौंले महरालाई अनुसन्धानका लागि थ’प एकहप्ता थु’नामा रा’ख्न इ’जलाससमक्ष मा’ग ग’रेअनुसार छ’लफल च’लिरहेको थियो ।न्या’याधीश बाबुराम सुवेदीको इ’जलासमा जिल्ला अदालतमा साँझ अ’बेरसम्म च’लेको ब’हसमा महराले आ’फू र शाहीबीच पु’रानै चि’नजान रहेको दो’हर्याइरहेका थिए । रो’शनी शाही बि’मारी छिन् भन्ने जा’नकारी पा’एर त्यहाँ भे’ट्न गएको तर कुनै ज’बरजस्ती न’गरेको पनि महराले इ’जलास स’मक्ष ब’ताएका थिए ।

उनले शाहीको घ’रमा घ’टना घ’टेको भनिएको समयमा आ’फू स’हरी विकासमन्त्री म’हम्मद इ’स्तियाक राईसँग कु’राकानी गरिरहेको पनि बताएका थिए ।इ’जलास च’लिरहँदा साँझ ६.०० बजे रो’शनी शाहीले असोज १५ गते प्र’हरीवृत्त बानेश्वरमा नि’वेदनदिंदा मि’सिल छु’ट भएकाले सं’लग्नताका लागि भन्दै इ’जलाससमक्ष एक नि’वेदनसमेत् बु’झाएकी थिइन् । बु’झाइएको नि’वेदनमा शाहीले आ’फू डि’प्रेसनको बि’रामी रहेको, औ’षधी खा’इरहेको, प्रहरीले ज’बरजस्ती उ’जुरी दिन ल’गाएको आ’दि कु’राहरु उ’ल्लेख ग’रेकी थिइन् ।

न्या’याधीश सुवेदीले शाहीलाई थ’प भ’नाइ केही छ कि भनी प्र’श्न गर्दा शाहीले सबै कु’रा नि’वेदनमा आ’इसकेकाले आफ्नो भन्नु केही नभएको ज’वाफ दिएकी थिइन् ।संसद स’चिवालय महिला क’र्मचारी रो’शनी शाहीमाथि यौ’न हिं’सा गरेको अ’भियोगमा प्रहरी अनुसन्धानमा रहेका महरालाई आइतवार जिल्ला अदालत काठमाडौंले पाँच दि’ने म्या’द थ’पको आ’देशसहित अनुसन्धानमा प’ठाएको छ। अदालतका न्या’याधीश सुवेदीको ए’कल इ’जलासले उ’क्त म्या’द थ’पको आ’देश दिएको हो ।

Related Articles

Close