समाचार

पाकिस्तानी सेनासँगको भि’डन्तमा मा’रिएका श्रेष्ठ ता’लिम स’केर छु’ट्टीमा नेपाल आएर ५ महिनाअ’घि कश्मीर पु’गेका थिए

पाल्पा – पाकिस्तानी सेनासँगको भि’डन्तमा ज्या’न गु’माएका भारतीय गो’र्खा सै’निक ग’मिलकुमार श्रेष्ठ पाल्पा जिल्लाको रामपुरका रहेको खु’लेको छ ।रामपुर नगरपालिका वडा नम्बर–४, स’दावर्तका २४ वर्षीय श्रेष्ठ भारतीय सेनामा भ’र्ना भएको २७ महिना मा’त्रै भएको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो । अ’विवाहित श्रेष्ठको घ’रमा हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू हुनुहुन्छ ।घ’टनाको जा’नकारी पा’एसँगै उहाँका बुवा, आमा, दाजु–भाउजू र छि’मेकीहरु सोमबार बि’हानै भारत ग’एको छिमेकी कृष्ण लम्सालले जानकारी दिनुभयो ।

भ’र्तीपछि ता’लिम स’केर एक महिने छु’ट्टीमा घ’र आउनु भएका ग’मिल ५ महिनाअघि ड्यु’टीमा हा’जिर हुन कश्मीर पु’ग्नु भएको थियो ।ग’एकाे वैशाखमा १५ दिने छुट्टी’मा आएका ग’मिलले भ’र्ती हुन भा’कल ग’रेबापत पञ्च’बलि पू’जा गरी फ’र्किनु भएकाे थियाे ।कक्षा १२ मा प’ढ्दापढ्दै भारतीय से’नामा भ’र्ना भएका ग’मिल निकै मि’लनसार र स’हयोगी रहेको ग’मिलसँगै माध्य’मिक त’हसम्म अध्य’यन ग’रेका दानबहादुर थापाले जानकारी दिनुभयो । जेठा बुवाको छोरा दिपक श्रेष्ठ भारतीय सेनामा भ’र्ना भएपछि ग’मिल पनि दिपककै स’हयोगमा से’नामा भ’र्ना हुनु भएकाे थियाे ।

ग’मिल मा’रिएसँगै स’दावर्त गाउँ शो’कमा डु’बेको छ ।आइतबार राति भारत-पाकिस्तान सी’मा मा भारतीय र पाकिस्तानी से’नाबीच भएको दो’होरो भि’डन्तमा भारतीय से’नामा का’र्यरत रा’इफ म्या’न ग’मिलसँगै भारतीय सेनाका ह’वल्दार पदमबहादुर श्रेष्ठको ज्या’न गएकाे थियो । मृ’त्यु हुने दुवै जना गो’र्खा रे’जिमेन्टमा का’र्यरत थिए ।

Related Articles

Close