बिज्ञान प्रबिधि

पूर्व युवराज पारसको भिडियो भाइरल, समर्थकलाई नै थर्काउदै सोनिकासँग हुइकिए !

काठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्व युवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् ।तर, १५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ ।

अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँ छन् । यी कुनै अपरिचित युवती भने होइनन् । उनी हुन् यू’ट्यूवर सोनिका रोकाया ।यू’ट्यूवमा उ’छृङ्खल र अ’श्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारस सित बारम्बार देखिन थालेकी छन। योभन्दा अगाडि पनि एउटा ना’इट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टि’कटक भिडियो आएका छन् । भिडियोमा धेरैले पूर्व युवराज जस्तो व्यक्तिले एउटी उ’छृङ्ख’ल युवतीसँग यसरी ना’रिएर हिँड्नु शो भनीय नदेखिएको टि प्पणी गरेका छन् ।

Close