अन्तर्राष्ट्रिय समाचार

सिङ्गो भारत जुट्यो यी बालकलाई ब’चाउन, १६ घण्टादेखिको प्रयास जारी, मोदीले यस्तो भने

एजेन्सी–भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा ए’क्कासि खस्न पुगे। निकै ग’हिराईमा ख’सेका सुजितलाई ’बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल ख’बर गरे । त्यसको लगत्तै उनलाई ब’चाउने प्रयास साँझ छ बजेदेखि सुरु भयो ।प्रहरी, दमकल विभाग र स्थानीयवासीहरुको स’क्रियतामा बच्चालाई पहिले अ’क्सिजन प्र’दान गरिएको छ । त्यसलगत्तै राष्ट्रिय वि’पत्ति विभागको फो’र्सले बच्चाको अवस्था ट्र्या’क गर्न बोरवेलमा सी’सी क्यामेरा ज’डान गरेको छ ।

भारतका ए’नडीआरएफ र राज्य प्र’कोप व्यवस्थापन बलका टो’लीहरू पनि सुजितलाई ब’चाउन स’क्रिय छन् । घ’टनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बालक सुजितलाई जसरी पनि ब’चाउन ख’टिरहेको टोलीसँग आ’ग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘मेरा प्रा’र्थनाहरू बहादुर सुजित विल्सनसँग छन्। सुजितलाई ब’चाउनको लागि चलिरहेको उ’द्धार अ’भियानको बारेमा मैले मुख्यमन्त्रीसँग कुरा गरेको छु। उनको र’क्षाको लागि हर प्र’यास भइरहेको छ।’स्वास्थ्य राज्यमन्त्री विजय भास्करका अनुसार सुजितको हात पहिले देखिन्थ्यो।

त्यसैले उ’द्धारकर्ताहरूले उनको हात डोरीले बाँ’ध्न खोजे जुन अ’सफल भएको छ । त्यसपछि अन्य प्र’यासहरू पनि भए तर अहिलेसम्म कुनै स’फलता हासिल हुन सकेको छैन। मन्त्री विजयभास्कर शनिबार बिहान दु’र्घटनास्थल आइपुगेका छन् । उनले उ’द्धारकर्ता र सुजितका अभिभावकसँग पनि भेट गरेका छन् । उनले बालकलाई ब’चाउने अहिलेसम्मको प्रयास अ’सफल भएपनि ब’चाउने अर्को उपायतर्फ लागिएको बताए । ‘उ’द्धार ए’नडीआरएफ र दमकल विभागका कर्मचारीहरूले सुजितलाई तान्न खोजे तर उनी चट्टान बीचमा फ’से।

हामी उनलाई ब’चाउन अर्को प्र’विधि प्रयोग गर्दैछौं’ उनले भने।ए’नडीआरएफ टो’लीले सी’सीटीभी मे’शिनमार्फत पनि बच्चालाई बाहिर नि’काल्ने प्रयास गरिरहेको छ । अहिले फेरि अधिकारीहरूले बो’रवेलसँग स’मानान्तर खा’डल खन्ने र बच्चाको उ’द्धार गर्ने नि’र्णय गरेका छन् । शनिबार मध्यरातबाटै खा’डल खन्ने मे’सिनले काम गर्न सुरु गरिसकेको छ । खा’डल ख’न्न सुरु गरेको पहिलो मे’सिनले केही घण्टा काम गरेपनि त्यो बि’ग्रिएपछि दोस्रो मे’सिनले खा’डल खन्ने काम गरिरहेको छ ।आइतवार तमिलनाडुका उपमुख्यमन्त्रीले पनि उ’द्धार का’र्यको विषयमा चा’सो राखेका छन् ।

उनले भने, ‘उ’द्धारकर्ताले अहिलेसम्म ३५ फि’ट उ’त्खनन् गरिसकेका छन्, ४५ फि’ट उ’त्खनन गर्न बाँकी छ । बो’रवेल पानीको लागि ख’निएको रहेछ। पानी नभएका कारण तिनीहरूले ब’न्द गरेका रहेछन् । पछिल्लो वर्षा पछि त्यतिकै छा’डिएको बो’रवेलको ढ’कनी ह’टाइएका कारण बच्चा त्यसमा ख’सेको पाइएको छ ।’ दोस्रो मे’सिनले एक मिटर व्या’सको खा’ल्डो ख’नेको छ। उ’द्धारकर्ताहरूले अब यसैको माध्यामबाट बालकलाई बचा’उन सकिनेमा आ’शावादी देखिएका छन् । सरकारी अधिकारी राधा कृष्णनले सोमबार बिहान भने, उ’द्धार का’र्य जा’री रहन्छ ।

वर्षामा पनि उ’द्धार का’र्यहरू जा’री रहनेछ ।सुजित ८८ फिटको ग’हिराइमा फ’सेका छन् । हामीले ४० फिट ख’निसकेका छौ । यदि हामीले यहि गतिमा उ’त्खनन गरिरह्यौं भने त्यहाँ पुग्न १२ घण्टा ला’ग्नेछ ।’ भारतका धेरै अधिकारीहरू, राजनीतिज्ञ र से’लेब्रेटीहरूले सुजितलाई ब’चाउनका लागि सोशल मिडियामा प्रा’र्थना गरिरहेका छन् ।

Related Articles

Close