समाचार

‘छोरा साउदी जे’लमै स’ड्ने भयो’, ‘व्ल’ड मनी’ जु’टाइदिन सहयोग गरिदिनुहोस

काठमाडौं । रुदाँ रुदाँ आँशु नओभाएको आँखा, बूढो तथा थकित शरिर , प्रेसरको विरामी, विल्कुलै नौलो लाग्ने शहर, छोरीको स’हारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई नेपाल फि’र्ता ल्याउने प्रयासमा छिन् । आमा बुवालाई सुख दिन्छु , छोरालाई राम्रो विधालयमा पढाउँछु, लागेको ऋ’ण ति’र्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने जस्तो तलव नदिएपछि ८ महिना पछि नेपाल फर्केर आए । आर्थिक अ’वस्था एकदमै कमजोर भएको कारणले उनले नेपालमा बसेर केहि गर्छु भनेर आँ’ट गर्न सकेन्न ।

एकातिर पहिले विदेश जाँदाको ऋण अर्को तपर्m जेठो छोराको क’र्तव्य, अन्तत ः उनी फेरि विदेशिन बा’ध्य भए ।म्याग्दी जिल्ला दरबाङ गाविस वडा नं ९ स्थायी घर भएका दतिलाल निउरेका छोरा राजकुमार निउरे धेरै आशा, सपना, ईच्छा र आं’काक्ष पुरा गर्ने अ’झिलाषा बोकेर पुनः विदेश जानुलाई काठमाडौं आए । काठमाडौंको हात्तीगौडा स्थित गल्पm म्यानपावरलाई १ लाख २० हजार बुझाएर २०६८ साल जेठ महिनाको २९ गते उनी साउँदी अरब गए । हिड्ने बेला आमालाई अब हामीलाई दुख हुदैन, आमालाई सुख सँग राख्छु भन्दै साउदी गएका निउरेलाई दुखले कहिले छा’डेन

त्यहाँ गएपछि पनि कम्पनीले भने जस्तो तलव नदिएपछि परिवारको दुख सम्झेर धेरै पैसा कमाउने अ’भिलाषामा केहि साथीहरुको कुरा सुनेर अ’वैधानिक रुपमा काम गर्न थाले । दुखीलाई भग्वानले पनि दुख मात्र दिन्छन् भनेझै अ’वैधानिक रुपमा काम गर्न थालेप छि उनीमाथी दु’खको प’हाड नै आयो । एकदिन काम सकेर कोठा फकिर्दै थिए, बाटोमा दुई जना साथीको झ’गडा भइरहेको देखे, छु’ट्याउन जाउ कि नजाउ भन्दै दो’धारे मन बनाएर उनी हिडे, अलि पर पुगेपछि आफ्नै नेपाली साथी रहेको पत्तो पाएर उनी छु’ट्याउन गए ।उक्त झ’गडामा एक जनाको घ’टनास्थलमा नै ज्या’न गयो भने अर्का एक जनालाई अस्पताल भ’र्ना गरियो ।

लेटाङ ३ मोरङ स्थायी घर भएका कमल वस्तीको उपचारको क्रममा २ दिनपछि नि’धन भयो । उनको नि’धनसँगै राजकुमारलाई ब’ज्रपात आइलाग्यो । ज्या’न जो’गाएर अस्पतालसम्म पु¥याउने उनीमाथी नै कमललाई मा’रेको झु’टो आ’रोप लाग्यो । त्यो विरानो सहरमा म नि’र्दोष छु भनेर रो’ईकराइ गर्दा पनि सुनिदिने कोही पनि भएन । अन्तत ः उनलाई ५ वर्ष जे’ल स’जाय र ३० लाख क्ष’तिपुर्तिको मा’ग गरेर जे’ल ज’लान गरियो ।उक्त खबर सुनेपछि , छोरा विदेशमा कमाउन गएको छ हामीलाई सुख सँग राख्छ भनेर बसेकी आमाको प्रेशर एकाएक हाई भएर पोखराको अस्पतालमा भ’र्ना गर्नुपर्ने अ’वस्था आउँछ ।

१५ दिनको उपचार पछि उनी घर त जान्छिन् तर छोराले खायो कि खाएन, बा कु’ट्यो कि, त्यो विरानो ठाँउमा भोकभोकै पो म’र्ने हो कि भनेर चि’न्तित देखिरइन । ५ वर्षदेखि उनकोे अ’वस्था यही छ ।ऋण खोजेर छोरालाई साउदी पठाएका राजकुमारको परिवारसँग ‘ब्ल’ड मनी’ बुझाउने जा’यजेथा र क्ष’मता छैन । साउदी अदालतले फै’सला सुनाएको पनि पाँच वर्ष क’टिसक्यो उनले जे’ल स’जाय त भो’गे तर अब नेपालमा रहेका कमलको परिवारलाई ब्ल’ड म’नी’को पैसा न’बुझाएसम्म उनी नेपाल आउन पाउँदैन्न । ३ वर्ष देखि दिदी पुनम केसी र भिनाजु तम बहादुर केसी भाईलाई नेपाल ल्याउन स’हयोग जु’टाउन लागपिरेका छन् ।

तर पनि गरिबलाई कस्ले साथ दिन्छ र भने जस्तै ३ वर्ष काठमाडौंमा भौ’तारिए तर केहि गर्न सकेन्न । अहिले काठमाडौंमा रहेर छोरालाई नेपाल ल्याउन पहल गरिरहेका आमा हरिमाया निउरे र दिदी पुनमको आँखाबाट आँसुको भेल रो’किएको छैन । आमा हरिमाया छोराको खबरले वि’क्षिप्त बनेकी छन् । मान’सिक त’नावका कारण उनी बारम्बार बि’रामी भइरहन्छिन् । छोरा परदेशमा नै म’र्ने भयो नेपाल ल्याउनु प¥यो सबैले स’हयोग गरिदिनुहोस भनेर स’हयोगको आ’श राख्छिन् ।‘जे’लमा न’आत्तिकन बस, जसरी पनि तेरो उ’द्धार गर्छु’ भनेर छोरालाई सम्झाए पनि निउरे परिवार आफैँ रुनु न हाँस्नुको अ’वस्थामा छ ।

उनका भाई र परिवार घरमा आउने जोकोहीलाई दाईलार्ई मृ’त्युको मुखबाट बचाउन ‘ब्ल’ड म’नी’ जु’टाइदिन अ’पिल गरिरहेका छन् भने आमा र दिदी काठमाडौंमा भौ’तारिरहेका छन् ।छोरी पुनम भन्छिन, ‘आमा छोराको प्र’संग आउनासाथ बि’लौना गर्न थाल्नुहुन्छ । उहाँको स्वा’स्थ्य अ’वस्था हेरेर हामीले दुख लु’काउने प्र’यास गछौं तर हामीलाई साथ दिने कोही नभएकोले आमालाई नै स’हयोग जु’टाउन काठमाडौं ल्याएका हौं । तर पनि छोराको पी’रले बि’रामी पर्नुभएको छ, हामीले स’म्झाउनै सकेका छैनौँ ।’६ महिनाको छोरा बोकेर आपm्नो भाई ब’चाउन सहयोग अ’भियानमा जुटे’की दिदीको द’र्दानक क’हानी पनि कम छैन ।

एकातिर राजकुमारलाई अहिले १७ लाख रुपैयाँ ऋ’ण छ भने अर्को तर्फ व्लडमनी मापर्mत २० लाख कमलको परिवारलाई बु’झाउनु पर्ने बा’ध्यता । कमलको परिवारले शुरुमा ३० लाख व्ल’डमनी मा’गेको भएता पनि राजकुमार नि’र्दोष रहेको थाहा पाएपछि २० लाखको मा’ग गरेका छन् । उनलाई सहयोग गर्न ९८६७६४१३१२, ९८४७९४८२५३ (पुनम केसी) ९८४९९९२१७० योगेन्द्र न्यौपानेलाई सम्पर्क गर्न सक्नुहुनेछ । साथै Account Name : Harimaya niure ,Bank : siddhartha bank, Gongabu Branch Account Number : 01615518567 मा सहयोग गरि राजकुमारलाई नेपाल फि’र्ता ल्याउन हामी सबैले पहल गरौ ।

Related Articles

Close