समाचार

नेपाल भारतको सिमानामा पुगेर प्रमोद खरेलले लेखे यस्तो

काााठमाडौं/ गायक प्रमोद खरेलले कैलाली जिल्लाको दक्षिण धनगढी नजिक सिमानामा पुगेर तस्विर खिचाउँदै सामाजिक सञजालमा पोस्ट गरेका छन्।‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्वीर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ। राज्यसंयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो ?

त्यसको आंकलन गर्नसमेत सकिन्न। प्रमोद यस्तो लेख्ने प्रतिनिधि पात्र मात्र हुन्। जनता र राज्य संयन्त्र दह्रिलो हुन नसके प्रमोदले भने जस्तो के थाहा भोलि धनगढीको सिमाना पनि मिचिने हो कि ? यो पनि पढ्नुहोस -विवाहित महिलाहरूले आफू विवाहित भएको पहिचान गराउनका लागि सिन्दूरको प्रयोग गर्ने गर्छन् । सिन्दूरलाई विवाहिता महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । तर, त्यस्ता सिन्दूर स्वास्थ्यका हिसावले भने हा’निकारक हुने पाइएको छ ।एक अध्ययन अनुसार सिन्दूरमा लि’ड अर्थात् सीसाको अ’धिक प्रयोग हुने गरेको पत्ता लगाइएको छ ।

लि’ड मानव स्वा’स्थ्यका लागि हा’निकारक मानिन्छ । लि’डको स्तर र मात्राले स्वास्थ्य लागि हा’निकारक हुने एउटा बेलायती अध्ययनले पत्ता लगाएको छ ।न्यू’जर्सीस्थित ‘र’च्गर स्कुल अफ प’व्लिक हे’ल्थ’ पि’स्काटावेका शो’धकर्ताहरूले गरेको न’मुना प’रीक्षणमा कूल १ सय १८ वटा सिन्दूरको नमुना प’रीक्षण गरिएको थियो । जसबाट सिन्दूरको रंगलाई गा’ढा बनाउनका लागि टे’ट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । सं’कलित गरिएको सिन्दूरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लि’डको प्रयोग भएको र अमेरिकन फूड तथा ड्र’ग ए’डमिनिस्ट्रेसनले तोकेको मा’पदण्डभन्दा अ’धिक मात्रामा सीसाको प्रयोग भएको पाइएको थियो ।

सिँउदोमा प्रयोग गर्ने सिन्दूर हावाको माध्यमबाट फोक्सोमा तथा खानाको माध्यमबाट पेटमा पुग्न सक्ने हुँदा सी’साको सोझो अ’सर शरीरमा पर्ने हुन्छ र मानिसको मृ’त्युसमेत हुन सक्छ ।रङ, धुलो आदिमा सीसाको प्रयोगले स्वास्थ्यलाई ख’राब गर्नुका साथै मा’नसिक स्थितिमा समेत ह्रा’स ल्याउने उक्त अध्ययनले बताएको छ ।सिन्दूरको प्रयोगले न’वजात शिशुहरू सबैभन्दा धेरै जो’खिममा पर्ने हुन्छ । आमाको सिन्दूरले ६ वर्षभन्दा कम उमेरका बच्चाका लागि स्वास्थ्यमा एकदमै प्र’तिकूल अ’सर पर्छ ।

Related Articles

Close