रोचक

भारतीय सेनाको आँखा छल्दै पत्रकार यसरी पुगे लिपुलेक (भिडियो)

काठ्माडौं, कञ्चनपुर/ कञ्चनपुरको सीमा नाकामै नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको वि’रोधमा भारतीय प्रधानमन्त्री मोदीको पु’त्ला ज’लाइएको छ। कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सी’मानाकामा ‘गो ब्या’क इन्डिया’ को ना’रा लगाउँदै वि’रोध प्र’दर्शन गरेका हुन् ।नेपाल भारत सी’मास्तम्भ ७९३/१ बाट जु’लुससहित नि’स्किएका स्थानीयले भारतीय ह’स्तक्षेप वि’रुद्ध ना’राबाजी गर्दै सी’मानाकामा प्र’दर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला द’हन गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नि’कट अनेरास्ववियुले समेत मोटसाइकल ¥या’ली नि’काल्दै भारतीय ह’स्तक्ष्ेप वि’रुद्ध प्र’दर्शन गरेका छन् । आ’न्दोनरत विद्यार्थीहरुले भारतले त’त्काल नक्सा न’सच्याए क’डा आ’न्दोलन गर्ने चे’तावनी दिँदै नेपाल सरकारले कु’टनीतिक प’हलबाट स’माधान खो’ज्नुपर्नेमा जो’ड दिएका छन् । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको च’र्को वि’रोध भइरहेको छ ।त्यस्तै भारतले हालैमात्र आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

जसमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा स’मावेश छन् ।नेपालको भूमिलाई आफ्नो नक्सामा राखेपछि यसको नेपालका सत्तारुढ, वि’पक्षी, अन्य राजनीतिक दल र विभिन्न स’मूहबाट वि’रोध भइराखेको छ । सरकारले कालापानी नेपालकै भूभी भएको भन्दै भारत सरकारले हालै प्र’काशित गरेको नयाँ नक्साकाप्रति आ’पत्ति जनाइसकेको छ । भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्या’पक वि’रोध च’र्किएपछि बिहीबार भारतले नक्साबारे आफ्नो धा’रणा सार्वजनिक गरेको छ ।

नेपालसँगको सीमा प’रिमार्जन नगरेको भारतको दा’बी छ । नक्सामा नेपाली भूमि न’समेटिएको उसको भनाइ छ । भारतले आफ्नो स्पष्टिकरणमा सीमा वि’वादमा दुई देशको सं’यन्त्रमार्फत स’माधान गर्न सक्ने बताएको छ । तर भारतको यस्तो स्प’ष्टिकरण प्र’तिवाद मात्र भएको पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् । ‘कालापानीको सीमा वि’वाद बोरे भारतको स्प’ष्टिकरण झन् ख’तरनाक छ,’ श्रेष्ठ भन्छन्, ‘भारतको यस्तो ज’वाफ कालापानी पहिले पनि आफ्नै रहेको र अहिले पनि आफ्नै भएको अ’डान लिनु हो ।’चीन र भारतको प्र’तिस्पर्धा र प्र’तिद्वन्द्वमा कालापानीको भू’राजनीतिक र र’णनीतिक महत्व छ ।

नेपालका लागि कालापानी राष्ट्रिय सीमाको अ’तिक्रमण हो । सरकारको पहिलो प्रा’थमिकता आफ्नो क्षेत्रीय अ’खण्डतालाई जो’गाउनु हो । यसका लागि सीमा अ’तिक्रमण रो’क्नै पर्छ । तर यो काममा नेपाल सरकार क’मजोर देखिन्छ। वि’वादित स्थानमा भारतीय सेनाले अ’ड्डा ज’माएर बसेका छन् । नेपालले ती सेनालाई आफ्नो सी’माबाट फ’र्काउन सकेको छैन । श्रेष्ठ भन्छन्, ‘सेना फ’र्काउन नसकेकै का’रण भारतीय से’नाकोकब्जामा रहेको कालापानी अहिले भारतकै नक्सामा गा’भ्ने दुस्प्र’यास भयो ।’सुगौली स’न्धि पछि नेपाल भारतबीच कुनै पनि सी’मा स’म्झौता भएका छैनन् ।

सुगौली स’न्धिले नेपाल भारतको सीमा नि’र्धारण भएको हो । त्यसमा काली नदीको पश्चिम भारत, कालीको पूर्वनेपाल भनिएको छ । ‘सन्धिमा नदीलाई दुई देशको सीमा मानिएको छ । नदीलाई सीमा नि’र्धारण गरिनुनै नेपालको भूमि मि’च्ने प्र’यास हो’, श्रेष्ठ भन्छन्। कास्मीर वि’वाद सिन्धुनदीको पानीको स्रोतलाई क’ब्जा गर्न थियो । यता नेपालमा महाकाली नदीको स्रोतलाई क’ब्जा गर्न सीमालाई पूर्वतिर सारिएको छ ।यतिबेला देशमा कालापानीको वि’वादमा सबै पार्टीगत दलको म’त एउटै हुनु स’कारात्मक भएको बताउँदै श्रेष्ठ भन्छन्,‘अब सीमा वि’वाद सुल्झाउने नेपालले दुई प’क्षीय वा’र्ता गर्नुपर्छ ।’

भारतले नयाँ नक्सा निकालेपछि च’र्किएको वि’वादमा छ’लफल गर्न प्रधानमन्त्रीले शुक्रबार साँझ स’र्वदलीय बै’ठक बोलाएका छन् । अब नेपाल भारतबीच दुई प’क्षीय वा’र्तापनि हुनु पर्ने त्यसपछि सीमाबाट भारतीय सेना फ’र्काउनु पर्ने श्रेष्ठको भनाइ छ ।‘सीमानाको काम भारतले सेनालाई दिएको छ । तर नेपालले घरजग्गा ना’प्ने नापी विभागलाई दिएको छ । जुन अ’सुहाउँदो छ’, उनी भन्छन्,‘नेपालको तर्फबाट पनि सीमाको जि’म्मा सेनालाई दिनुपर्छ ।’ नेपाल र भारतको सीमा सु’रक्षामा ता’लमेल न’मिलेकाले नै यहाँको राजनीतिक अ’स्थिरताको मौ’का छो’पेर भारतले नेपालको सीमा मि’च्दै आएको उनको भनाइ छ ।

भारतले नेपाल मात्र नभएर दक्षिण एसियाका अन्य देशमासमेत सीमा क’ब्जा गर्दै आएको उनको भनाइ छ । ‘यसको पछिल्लो उ’दाहरण कश्मीर वि’वाद हो’, उनी भन्छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक प्रे’रणा सरदार पटेलबाट भएकाले नेपालका सीमा अ’तिक्रमण भइरेको छ ।’ पटेल कुनै समय भारतका गृहमन्त्री थिए । उनको वि’स्तारवादी सोचले नै हैदरवाद फौ’ज पठाएर क’ब्जा गरे । कास्मीर पनि त्यसरी नै क’ब्जामा आयो र नेपाल पनि क’ब्जा गर्नु पर्ने उनको सो’च थियो । ‘मोदीले गान्धी र नेहरुलाई होइन विस्तारवादी स’रदार पटेललाई मान्छन्,’ श्रेष्ठले भने, ‘त्यसैले पटेलको भि’मकाया मू’र्तिसमेत भारतमा बनाउन लगाए ।

यो भारतको सबैभन्दा अग्लो स्ट्या’च्यु बनेको छ । त्यही सोचबाट प्र’भावित भएर अहिले भारत हिँडिरहेको हो ।’नेपाल, भारत र चीनबीचको त्रि’पक्षीय वा’र्ता सी’मा वि’वाद स’माधानको उ’पाय भएको उनको बुझाइ छ । ‘अहिले भारत र चीनको स’म्बन्ध राम्रो बन्दै छ । यस्तो अवस्थामा नेपालले त्रि’पक्षीय वा’र्ताको आ’ह्वान गर्नसक्छ’, श्रेष्ठ भन्छन्, ‘त्रि’देशीय बिन्दु पूर्व र पश्चिम छु’ट्याउन पहल गर्दा नेपाललाई अन्य प्र’माणका आधारमा आफ्नो पक्ष राख्न स’जिलो हुन्छ ।’यतिले पनि नभए यो मु’द्दालाई अ’न्तराष्ट्रियकरण गर्न सकिने उनको भनाइ छ । संयुक्त राष्ट्र’संघलगायतलाई गु’हार्ने र अन्तराष्ट्रिय अदालतसम्म जाने बाटो पनि खुला छ ।

उक्त बिषयमा एतिबेला सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो निकै भाईरल भै रहेको छ। जुन भिडियो रामसुभक महतो र किशोर चौधरी ले खिचेका हुन ।रामसुभक महतो र किशोर चौधरी एभिन्यूज खबरका पत्रकार हुन् । उनीहरुले चार वर्ष अघि लिपुलेक पुगेर त्यहाँको बारेमा रि’पोर्टिङ गरेका थिए । हाल पत्रकार महतोले फेसबुकमा राखेको उक्त रि’पोर्ट हामीले यहाँ प्रस्तुत गरेका हौं ।भिडियो

Related Articles

Close