ब्यानर पोस्ट

यी हुन् गरिब दु’खिका भगवान , जापानको सु’ख स’यल त्या’गेर गरिब नेपालीको उपचारमा ख’टिएका जापानी डाक्टर !

सुरेन्द्र राना ‘गु’रिल्ला’ काठमान्डौ , सयपत्री फूलले बारी पहेँलपुर भैसकेको थियो। आकाश नीलाम्मे थियो। यसो भनौं, तिहारको र’मझम सुरू हुनै लागेको थियो । हामी (हल्याण्डका २ मित्र र म) गु’रिल्ला पदमार्ग हुँदै रोल्पाको थवाङ गाउँ पुग्दा मध्य दिन, घाम झलल लागिररहेको थियो। सधैं चहलपहल देखिने गाउँ अलिक सु’नसान लाग्यो। पर्वले छोपेका बेला किन सु’नसान भयो, बुझ्न सकिनँ।थबाङ वि’द्रोही चे’तनाले ओ’तप्रोत गाउँ। थुपैं बि’द्रोही ज’न्माएको छ यसले। क्रा’न्तिको बि’गुल फु’क्ने गाउँ। गाउँलेको स’हासको कथा बेग्लै छ ।

यतिबेला म यस क्षेत्रको स्वास्थ्य सेवामा जु’टिरहेका डा.र्‍यु’चिकी इ’शिदाको कुरा गर्दैछु।केही समय अघि मैले यात्रा (बुद्व एयरको इ’न्फ्लाइट म्यागेजिन) मा उनको विषयमा लेखेको थिएँ । त्यो स्टोरी पढेका ह’ल्याण्डका मित्र उनलाई भेट्न आ’तुर थिए। मलाई पनि भेट्नु थियो। किनभने पुरानो नै सही, उनलाई यात्रा म्या’गेजिन दिनु थियो । सबैभन्दा ठूलो कुरो, उनको कथा सुनेर झन् प्रे’रित हुनु थियो ।काठमाडौंबाट हिँडेको चौंथो दिनमा थवाङ पुगे लगत्तै होमस्टेमा झोला बि’साएर हामी सोझैं अस्पतालतिर लाग्यौं। चाड परेकाले होला, त्यहाँ भी’ड थिएन ।

डा. इ’शिदा क्ट’वाटरमै रहेछन् । खुसी लाग्यो उनलाई भेट्न पाउँदा ।मैले दुवै हात जो’डेर भनें, ‘मोशी मोशी ।’मन्द मुस्कान छर्दै उनले पनि हात जोडे– मोशी ! मोशी, नमस्ते ।’हामी आँगनमा राखिएको काठे बेन्चमा बस्यौं । मैले साथीहरूसँग उनको परिचय गराएँ । डाक्टरलाई म्या’गेजिन दिएँ । उनले खुसी हुँदै पल्टाए।केही वर्षअघि पहिलोपटक भेट्दा नै मैले उनको कथा सुनेको थिएँ । सुनेको मात्र होइन, प्र’भावित बनेको थिएँ । जापानको सुख त्या’गेर बर्सेनी नेपाल आउँछन् उनी । केही महिना यतै थबाङतिरै बस्छन्। रो’गीको उपचार गर्छन् । र, फ’र्कन्छन् ।

समाजसेवी त हुँदै हुन्, बोली बचन पनि कति नम्र ! उनका कुरा सुन्दा घन्टौं बितेको पत्तै हुन्न। जबजब उनलाई भेट्छु, श्र’द्धाले शीर झुक्छ । मुलुकमा केही गरौं भन्ने भावना जाग्छ।उनी हाड तथा जो’र्नी बि’शेषज्ञ हुन्। लामो समय जापानमा चि’कित्सा क्षे’त्रमा काम गरेपछि उनको रि’टायर्ड ला’इफ थबाङमा बि’त्दै आएको छ। त्यसो त घुम्नै भनेर उनी २१ वर्षको उमेरमा पहिलो पटक नेपाल आएका थिए। त्यतिबेलै नेपालसँग उनको पिरती बस्यो। तर, नेपालको से’वा गर्ने वातावरण भने अवकास पछि मात्र मिल्यो।हिजो का कुरा गर्दा हिँडेरै पाल्पा, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट र जुम्लासँग पुगेका क’था सुनाउँछन् उनी।

महिनौंसम्म हिँडेका अ’नुभव छन्। पोखरादेखि तानसेनसम्म कालीगण्डकीको तिरैतिर ५ दिन हिँडेको क्ष’ण पनि आलै छन्।स्वस्थ्य सम्बन्धी अध्ययन अनुसन्धानको सिलसिलामा नेपालको ग्रामीण भेगमा न्यू’नतम स्वास्थ्य सु’विधा पनि नपुगेको देख्दा उनलाई दुःख लाग्यो। त्यसैले ग्रामीण जनतालाई सेवा दिने भावना उनभित्र जा’गृत भयो। उनले विगतमा तानसेन मि’सन हस्पिटल, रुकुमको चौरजहारी र रोल्पाकै घो’रनेटीको स्वास्थ्य सं’स्थामा पनि स्व’यंसेवी भएर काम गरे। थबाङ आएपछि उनको मनले भन्यो, ‘तिमीले यतै बसेर से’वा गर्नु पर्छ ।’

मेरो जि’ज्ञासामा उनी खुल्दै गए ‘यहाँ जनजातिको बा’हुल्यता छ । सोझा एवं इमान्दार मगर र द’लित स’मुदायको ब’सोबास छ । र, राज्यको न’जरबाट टाढा रहेको, स्वास्थ्य से’वाबाट ब’ञ्चित भएको ठाउँ भएकाले ।’पहिलोपटक उनी थबाङ आउँदा यहाँ सानो सरकारी स्वास्थ्य के’न्द्र थियो। सि’मित ज’नशक्ति र औ’षधि थियो। गाउँलेहरू बि’रामी बोकेर दुई दिन लगाएर सहर पुग्नुपर्ने बा’ध्यता थियो। कतिपय त बाटोमै बि’त्थे। यस्तो का’रूणीक कथा सुनेपछि उनको मन थबाङमै ट’क्क अडियो । गाउँमा विसं २०६७ मा मन प्रसाद बुढाको अध्यक्षतामा जलजला स्वास्थ्य सहकारी सं’स्था स्था’पना भयो।

विसं २०६९ मा जयप्रकाश रोका मगरको अध्यक्षतामा जलजजला सामुदायिक स्वास्थ्य के’न्द्र बन्यो । र, २०७३ सालमा विन प्रसाद पुनको अध्यक्षतामा जलजला सामुदायिक अस्पताल र अनुसन्धान केन्द्रमा रु’पान्तरण भयो।अस्पतालका इन्चार्ज राककुमार बुढा मगरका अनुसार यसको स्थापना कालदेखि नै डा. इशिदाको यो’गदान म’हत्वपूर्ण रहँदै आएको छ। उनले जापानमा अ’बकाश पछि पाएको रकममा थ’पथाप पारे। बेलायती गोर्खा सैनिकले पनि हा’तेमालो गरे । थवाङीको स’हयोग र स’क्रियतामा आज अस्पतालको रुपमा स’ञ्चालन गर्ने अ’बस्था आउनु सुखद् विकास क्र’म हो ।

अस्पतालमा ओ’पिडी, फा’र्मेसी, ल्या’ब, मिनि ओ’पेरेसन थि’यटर, ए’क्स–रे, भिडियो ए’क्स–रे र वा’र्ड सु’विधा छ। आवश्यक उ’पकरण जु’टाउन डा. इ’शिदाले निकै मे’हेनत गरेका छन्। आज अस्पताल थबाङ गाउँपालिकाको स्वा’मित्वमा छ। नि’कट भ’विश्यमै १५ शै’य्याको बेड राख्ने त’यारी भैरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती मगरले बताए।अस्पताल र डा. इ’शिदाको स्वस्थ्य से’वा सुनेर ह’ल्याण्डका मित्रहरू भा’वुक बने। नेपालको अ’बस्था कस्तो छ भने सरकारी द’रबन्दीका डाक्टर समेत दु’र्गम जिल्लाका सदरमुकाममा रहेका अस्पतालमा स’रुवा भएर जान मान्दैनन् ।

तर, डा. इ’शिदा जापानको सु’ख र आ’धुनिकता त्या’गेर कुनाको एउटा गाउँमा सेवा गर्दैछन् । साँच्चै थबाङका भ’गवान हुन् उनी। हिजो भन्दा आज विकास हुँदैछ। रोल्पाको सदरमुकाम लिवाङ र दाङ जिल्लाबाट थबाङ सडक सञ्जालमा स’जिलो भए पछि केही स’जिलो भएको अ’नुभव सुनाए इ’शिदाले। ‘अचेल हामी प्रा’थमिक उपचार गरेर ग’म्भीर बि’रामीलाई नजिकका सहरमा रि’फर गछौं’, उनले भने, ‘सबै स्था’नीयको स’हयोगले हामी यहाँसम्म आइपुगेका छौं। यसमा अस्पतालका इ’न्चार्जसमेत रहेका अहेब राजकुमार बुढा मगरको ठूलो साथ मिलेको छ ।’

इ’शिदाको परिवार जापानमै बस्छ । उनकी श्रीमती, तीन छोरा र १ छोरी छन्। वर्षका केही महिना उनी श्रीमतिसँग जापानमा बिताउँछन्। उनको नेपाल प्रेमबाट च’कित भएर छोराछोरी रोल्पा घुम्न आइसके। ‘बाबा के गर्दैछन्, कस्तो ठाउँमा बसेका छन् भनेर हेर्न आएका’, इशिदा मुस्कुराए । श्रीमति पनि एकचोटि यहाँ आइसकेको बताए। डा. इ’शिदाको बुढेसकाल उदाहरणीय बनेको छ। उनी बेलाबेलामा छिमेकी जिल्ला रुकुम (पूर्व) को झुम्लाबाङ पुगेर स्वास्थ्य से’वा दिन्छन्। झुम्लाबाङ भि’लेज फा’उडेशनको स’हकार्यमा निः’स्वार्थ से’वा गर्छन्।

फा’उन्डेशनका का’र्यकारी निर्देशक अजय मगर भन्छन्, ‘डा. इ’शिदा हाम्रा भगवान हुन् ।’थबाङमा नुमना चि’कित्सा अध्ययन के’न्द्र बनाउने सपना देखेका रहेछन् उनले। कुराकानीको बि’ट मा’र्ने बेला मैले उनलाई सोधें, ‘भ’विश्यको बारेमा के सो’च्नु भएको छ?’‘अ’न्तिम सा’स र’हुँन्जेल यहाँका बि’रामीको से’वा गर्न पाउँ’, उनले मुस्कुराउँदै डाँडातिर इ’शारा गरे, ‘ यही थवाङको डाँडातिर यो शरीरले आ’राम लिन पाओस्।’ उनको चाहना पुरा होस्। नि’स्वार्थ ख’टिएका डा. इ’शिदा थबाङका मे’डिकल म’शिहा हुन्।

दु’र्गममा स्वास्थ्यको दि’यो ज’लाउने भगवान हुन्। हरेक थबाङीले उनलाई मनैदेखि स’म्मान गर्छन् । अब राज्यले पनि उनको यो’गदानको मु’ल्याङकन गरेर राष्ट्रिय स’म्मान दिनुपर्छ। अस्पतालबाट फ’र्कने बेला मेरो मनले सोध्यो–थबाङ गाउँपालिकाले यस अस्पतालको नाम ‘डा. र्‍यु’चिकी इ’शिदा अस्पताल’ भनेर ना’माकरण गरिदिए उनको यो’गदानको क’दर हुन्थ्यो !डा. इ’शिदा ! हाम्रो मन मुटुमा तिमीप्रति अ’थाहा श्र’द्धा छ। हाम्रो माया तिमीले पा’इरहनेछौ। तिमीलाई हृ’दयभरिको ध’न्यवाद !आ’रिगतो गो’जाई मा’शिता डाक्टर साब।

Related Articles

Close