ब्यानर पोस्ट

सन्दीप लामिछानेले किने काठमाडौंमा ६ करोडको आलिसान घर (भिडियो सहित)

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेञ्चाइजी प्रतियोगिताका अनिवार्य सदस्य बनिसकेका छन् ।४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अनुबन्धित भएका छन् । भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र देशबाट खेल्ने खेलाडी बनिसकेका छन् ।आठ देश र सात क्लबबाट खेलिसकेका सन्दीप छोटो अवधिमै करोडपति बनिसकेका छन् ।इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बने यता सन्दीपले पछाडि फर्केर हेर्न परेको छैन ।

उमेर समूह हुँदै नेपाल राष्ट्रिय टीमका सदस्य बनेका सन्दीपले भर्खरै ६ करोड मूल्यमा काठमाडौंको बुढानिलकण्ठमा घर किनेकाे बताइएकाे छ ।खेल सम्बन्धी सामग्री प्रस्तुत गर्ने नेप्लिज डट कमले भिडियाे गरेकाे सन्दीप लामिछाने र उनको बुढानिलकण्ठस्थित घर । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Close