भिडियो

सिमा लु’ट्ने मोदी अब कुन मुख देखाउन नेपाल आउला भन्दै सुरेन्द्र केसी जंगिए!अब नेपाली उर्लिने दिन आयो

काठमाडौँ । प्रा.डा. सुरेन्द्र केसी । इतिहासका प्रोफेसर । डा. केसीका अनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा हो । लिपुलेक त २०११ सालमैँ तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाका पालादेखि भारतले प्रयोग गर्न थालिसकेको थियो ।राजा महेन्द्रले कालापानीमा भारतीय सेना २०१९ सालमा राख्न दिए । कालापानीमा २७ सालमा किर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला भारतीय सेनाको अ’न्यत्र चे’कपोष्ट हटेपनि त्यहाँ हटेनन् ।त्यस यता त्यहाँको विवाद पटक पटक देखिँदै आएको छ । खाश कालापानी वि’वाद के हो ? के भारतले नक्सा सच्च्याउला ?

कसको कारण यस्तो परिस्थिति उत्पन्न भयो ? यी र यस्तै विषयमा डा. केसीसँग गरिएको कुराकानी : भिडियो हेर्न सबै भन्दा तल जानु होला । यो पनि पढ्नुहोस -भारतीय नक्सामा नेपाली भूमि समेटिएको भन्दै त्यसको वि’रोधमा युवाहरुले चितवनमा प्र’दर्शन गरेका छन् । सत्तारुढ तथा वि’पक्षी दल स’म्बद्ध युवाहरुले शनिबार चितवनका अलग अलग स्थानमा प्र’दर्शन गरेका हुन् । चित वनको रत्ननगरमा नेकपाको विद्यार्थी सं’गठन राष्ट्रिय युवा सं’घ नेपाल रत्ननगर अनेरास्ववियूले गरेको प्र’दर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्या’क इण्डिया’को ना’रा लगाएका थिए । युवाहरु भारतीय ह’स्तक्षप ब’न्द गर भन्दै शरीमा लेखेर सडकमा देखिएका थिए ।

अनेरास्ववियका के’न्द्रिय नेता सरोज भण्डारीले नेपालका भू’मि भारतीय नक्सामा प’र्दा सरकार चु’प लागेर बस्न नमिल्ने भएकोले वि’रोध प्र’दर्शन गरिएको बताए । प्रमुख प्र’तिपक्षी नेपाली कांग्रेसको भा’तृ सं’गठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको वि’रोध गर्दै प्र’दर्शन गरेको छ ।यसअघि भारतले जम्मु कस्मिरलाई दुई के’न्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा नेपालको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ । भारतको उक्त नक्साको नेपालमा अहिले च’र्को वि’रोध भइरहेको छ ।

शनिबार रत्नगरमा भएको बि’रोध प’दर्शनमा सचेत युवा, जनप्रतिनिधि देखि सांसद सम्मको स’हभागिता रहेको थियो । बि’रोध पदर्शन का’र्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, नेकपाका नेता राजु अम्गाई सुबोध लगाएतका युवा तथा रा’जनितिज्ञको स’हभागिता रहेको थियो ।टाँडी क्यामपस गेटबाट सु’रु भएको बि’रोध प’दर्शन सौराहा चोकमा आएर को’ण स’भामा प’रिणत भएको थियो । का’र्यक्रममा युनिक युवा क्लब, गौतम बुद्ध युवा क्लब, सिरदेबि युवा क्लब र युवा समाज रत्ननगरका युवाहरुको समेत सहभागिता रहेको थियो । भिडियो

Related Articles

Close