रातो पहिरनले मच्चायो तहल्का, धोका दिएपछी सम्हाल्न हम्मेहम्मे (हेर्नुहोस् १० तस्वीर सहित) – Gandaki Chhadke
Friday, August 12

रातो पहिरनले मच्चायो तहल्का, धोका दिएपछी सम्हाल्न हम्मेहम्मे (हेर्नुहोस् १० तस्वीर सहित)

July 29, 2022

काठमाडौँ ।

बेलायती टेलिभिजन रियालिटी शो लभ आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटन हानसन एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल नाम ड्रामा सिरिजको प्रमियरमा बोल्ड अवतारमा देखा परिन् ।

लण्डनमा आयोजित प्रिमियरमा उनी स्किनटाइट रातो कपडामा देखा परेकी परिन्। उनले लगाएका कपडा सम्हाल्न समेत उनलाई हम्मेहम्मे परेको थियो ।

यसकारण उनले आफ्नो पहिरन बेलाबेला मिलाइरहनु परेको थियो । पहिरन मिलाउने क्रममा प्रिमियर कार्यक्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि प्रिमियरमा उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित भएको डेलीमेलले जनाएको थियो।

यसअघि प्लाष्टिक सर्जरी गरेर राम्री बनेको भन्दै आलोचनाको शिकार भएकी उनले पछिल्लो समय प्लाष्टिक सर्जरीले आफूलाई अझ खुशी बनाएको बताउँदै आएकी छिन् ।

केही तस्वीर–

Comment