Monday, August 15

संगै सुत्ने संगै हिड्ने मृग एक्कासी हराउदा परिवारमा चल्यो रुवाबासी । (हेर्नुस भिडियो)

July 30, 2022

काठमाडौं –

देख्दा पनि अच्चमित पर्ने अनौठो सम्बन्ध रहेको छ जुन मान्छे ले मान्छे न गन्ने दुनियाँ मा पशु ले पनि यति मीठो सम्बन्ध निबाउछ भन्ने यो भिडियो बाट देख्न सकिन्छ मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध ।

संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दै यी महिला हरिण वा मृग सर्भिडे परिवारमा पर्ने एक स्तनधारी जनावरको एउटा प्रजाति हो । यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो।

यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ। रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्रजातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन्।

मृगका सबै प्रजातिका भालेहरू, चीनिया जलमृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ। प्रत्येक वर्ष मृगहरूको पुरानो सिङ् झरेर नया सिङ् पलाउने गर्दछ, यही कारणले मृगहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ।

कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणीका जनावर हुन् र यीनीहरूबिच सतहिरूपमा धेरै समानताहरू छन्। तर सामाजिक सन्जालमा एका एक भाईरल बनेको मृर्ग एक्कासी हराउदा परिवारमा निरासा छाएको छ । भिडियो

Comment