Ultimate magazine theme for WordPress.

विदेशी पर्यटकलाई मलेसियामा थप समय प्र’तिबन्ध

212

काठमाडौं, मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्र’तिबन्ध थप ल’म्ब्याइएको छ । को’रोनाभाइरसको म’हामारी फै’लिएको देशबाट आएका पर्यटकहरुलाई प्र’तिवन्ध लगाउने नि’र्णय भएको अधिकारीहरुले जनाएका छन् ।विदेशी पर्यटकलाई लगाइएको प्र’तिबन्धको अ’वधि यही वर्ष सन् २०२० को अ’न्त्यसम्म पु¥याइएको पनि उनीहरुले बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मु’हीद्धिन या’सिनले एक टेलिभिजनमा स’म्बोधन गर्दै विश्वभरी नै को’रोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आ’वतजावतलाई नि’षेध गरिएको स्पष्ट पारे ।

उनले आफ्नै देशमा पनि स’ङ्क्रमितहरुको संख्या दिनप्रतिदिन ब’ढीरहेकोले अन्तरिक स’तर्कता पनि उ’त्तिकै बढाउनु पर्ने आवश्यकतामा जो’ड दिए । बेलामा सचेत नभएर ला’पर्वाही गरिएमा अ’नियन्त्रित अ’वस्था सृजना हुनसक्ने चे’तावनी पनि प्रधानमन्त्री या’सिनले दिएका छन् । मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी स’ङ्क्रमित भएका छन् भने अरु १२५ जनाको कोरोनाकै कारण मृ’त्यु भएको छ । थप प्र’तिबन्धका दैनिक क्रि’याकलापमा अ’वरोध ख’डा नगर्ने प्रायः व्य’वसाय र विद्यालयहरू पुनः सुरु भइसकेको मु’हिद्धिनले बताएका छन् ।

ना’इटक्लबहरू र मनोरन्जन के’न्द्रहरू ब’न्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्र’तिबन्धित भएको उनले बताएका छन् ।मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, से’निटाईजर वा सा’वुनको प्रयोगमा ध्यान दि’नेलगायतका आ’धारभूत स्वास्थ्य मा’पदण्डहरु भने पा’लना गरिरहनु पर्नेमा सवैले आ’ह्वान गरिरहेका छन् ।