Ultimate magazine theme for WordPress.

लकडाउनविनै पाकिस्तानमा कोरोना नि’यन्त्रण !

249

काठमाडौं । अहिले भारतमा दिनानुदिन को’रोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । तर, छिमेकी मुलुक पाकिस्तान भने अहिले सामान्य अवस्थामा फ’र्किने क्रममा छ ।कुनै समय क’मजोर स्वास्थ्य प्रणाली, कमजोर अर्थतन्त्र लगायतका कारणले कोरोना भाइरसको म’हामारी फै’लिने अनुमान गरिएको पाकिस्तान अहिले महामारीवि’रुद्धको ल’डाइँमा सफल मुलुक बन्न पुगेको छ ।पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ३३० नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ९९ हजार २३३ पुगेको छ भने कोरोना भाइरसको कारण मृ’त्यु हुनेको संख्या ६ हजार ३५० पुगेको छ ।पाकिस्तानमा कोरोना भाइरसको संक्रमण हे’र्ने हो भने त्यहाँको संक्रमण नियन्त्रणमा आउने क्रममा देखिन्छ । यद्यपि पाकिस्तानले कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा जस्तै क’डा किसिमको लकडाउन गर्ने, अत्यधिक मात्रामा परीक्षण गर्नेलगायतका काम भने गरेन ।पर्याप्त परीक्षण नगरिएकाले संक्रमण कम देखिएको वि’शेषज्ञहरुले दा’बी गर्दै आएका छन् ।

साथै उनीहरुले पाकिस्तानमा स’मुदायस्तरमा कोरोना भाइरसको संक्रमण फै’लिएको बताउँदै पनि आएका छन् । तर, परीक्षण र कोरोना संक्रमितको अनुपात हेर्दा पनि पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमै देखिन्छ ।पछिल्लो २४ घण्टामा पाकिस्तानमा २३ हजार ५२१ नमुना परीक्षण गरिएको थियो । यसको अर्थ, ७१ जनाको परीक्षण गर्दा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो द’रलाई आधार मान्ने हो भने पनि पाकिस्तानमा नियन्त्रित अवस्थामा देखिन्छ ।पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि शुरुमा केही समय ल’कडाउन गरिएको भए पनि उसले लामो समय भने लकडाउन कायम राखेन ।

अर्थतन्त्र समस्यामा पर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इ’मरान खानले कोरोना भाइरसको म’हामारी जा’री रहे पनि अर्थतन्त्र खोल्नुपर्ने भन्दै लकडाउन खु’कुलो बनाउने घो’षणा गरे । उनको घो’षणापछि पाकिस्तानमा कोरोना संक्रमण ब’ढ्न न’रोकिए पनि लकडाउन खुकुलो बन्यो ।कोरोना भाइरसको नियन्त्रणका लागि पाकिस्तान लकडाउनमा मात्र भर परेन । उसले अर्थतन्त्र पनि सुचारु राख्ने र कोरोना भाइरस पनि नियन्त्रण गर्नका लागि ‘स्मा’र्ट लकडाउन’को योजना अघि सा’र्‍यो ।यो योजनाअनुसार कोरोना भाइरसको संक्रमणको ह’टस्पट बनेको स्थानमा मात्र लकडाउन गर्ने निर्णय गरियो ।

जसले समग्र मुलुक तथा प्रदेशको अर्थतन्त्रमा स’मस्या हुन पाएन ।प्रधानमन्त्री इमरान खानले मुलुकमा थप लकडाउन नगर्ने निर्णय गर्दैगर्दा पाकिस्तानका नागरिकहरुले कोरोना भाइरससँगै बाँ’च्न सिक्नुपर्ने बताएका थिए । उनले सबै मानिसहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन र भौ’तिक दुरीको नियम पालना गरी कोरोना भाइरसबाट ब’च्न आग्रह गरेका थिए ।यद्यपि पाकिस्तानमा उनले गरेको आ’ग्रह खासै पा’लना भने नभएको समाचारहरु आएका थिए । वि’शेषज्ञहरुले भने पाकिस्तानका लागि ‘स्मा’र्ट लकडाउन’को योजना निकै प्र’भावकारी भएकाले कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन् ।