Ultimate magazine theme for WordPress.

दक्षिण सुडानमा शा’न्ति से’नालाई पु’र्याएर फर्किएका क्या’प्टेन विजय लामालाई कोराना संक्रमण

2,080

काठमान्डौ , नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। लामालाई कोरोना संक्रमण भएको पुष्टि नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन्। उनी चार दिन अगाडि दक्षिण सु’डानका लागि भएको चार्टर्ड उडानबाट फर्केका थिए। त्यसपछि ललितपुरको स्टार अस्पतालमा गरिएको परीक्षणमा लामालाई कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता खड्काले बताइन् ।क्या’प्टेन लामासहित अर्का एकजना क्या’प्टेनलाई पनि कोरोना संक्रमण भएको छ।

उनीहरु दुवैजनालाई सो’ल्टी क्रा’उन प्लाजाको आ’इसोलेसनमा राखिएको खड्काले जानकारी दिइन्। लामासहितले चार दिनअघि संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा जाने नेपाली सेनाको टो’लीलाई निगमको वा’इडबडी जहाजमा लिएर दक्षिण सु’डान पुगेका थिए ।त्यहाँबाट फ’र्किएर गरिएको परीक्षणबाट उनीसहित दुईजनालाई संक्रमण देखिएको हो। यसअघि पनि निगमका तीन पाइलटसहित १५ जना उ’डान कर्मचारीलाई कोरोना भएको थियो। उनीहरुलाई सोल्टीकै होटल आइसोलेसनमा राखिएको थियो। उनीहरु सबै नि’को भएर काममा फ’र्किसकेका छन्।

सु’डान जानुअघि लामाले मि’सनमा जाने सै’निकहरुसँग तस्बिर पनि खि’चाएका थिए । तस्बिरमा तीनजना सै’निक उनले से’ल्फी खि’चाउँदा सँगै देखिएका छन् । जसमध्ये दुईजनाले मा’स्क खोलेका देखिन्छन् ।तस्बिर खि’चाउँदै लामाले ‘जय चन्द्र सुर्य’ लेखेका छन् । उनको फेसबुक पेजमा उक्त तस्बिर पोष्ट गरिएको छ ।