डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसायो – Gandaki Chhadke
Friday, August 12

डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसायो

July 31, 2022

काठमाडौँ ।

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार पत्निलाई डिर्भोस दिउका छन् ।

योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने र पतिनलाई खोजेर उनले सँगै नबस्ने निर्णयमा पुगेर अन्तत डिर्भोस दिएका छन् ।

योगेन्द्रकी पूर्व पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।

योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाएपछि डिर्भोसको प्रकृयामा गएको योगेन्द्रले बताए ।

जाँदा जाँदै ति महिला निकै भावुक बन्दै डिर्भोस गरुन्जेलीको अवधीभर निरन्तर रोइरहेकी थिइन् । डिर्भोसपछि पूर्व पतिसँग हेर्नुहोस् भिडियो । भिडियो

यो पनि – गत असार २४ गते विवाह गरेकी नायिका नीता ढुंगानाको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी छन् ।

पारिवारिक स्रोतका अनुसार एपे न्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्प तालमा भर्ना भएकी हुन् ।आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो ।

तर, जाँदै गर्दा बाटोमा अचा नक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् । नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।

असार २४ मा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका थिए । उनीहरुको विवाह काठमाडौंको याक एण्ड यति होटलमा भएको हो ।

उनीहरूको विवाहमा सेलेब्रिटी, व्यवसायी तथा आफन्तहरूको सहभागिता थियो । नीताले आफ्नो विवाहको फोटो फेसबुकमा सार्वजनिक गरेकी छन् । नीता र हरिहर तीन वर्षदेखि प्रेममा थिए ।

Comment