Ultimate magazine theme for WordPress.

अर्थमन्त्रीबाट रा’जिनामा दिएका खतिवडा प्रमको आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्रीसरह सुविधा

496

काठमाडौं । डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नि’युक्त हुनुभएको छ ।नि’वर्तमान अर्थमन्त्रीसमेत रहनुभएका खतिवडालाई सोमबारको म’न्त्रिपरिषदको बै’ठकले प्रमुख सल्लाहकारमा नि’युक्त गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञावलीले जनाकारी दिनुभयो । सोमबार बसेको मन्त्रिपरिषद बै’ठकको नि’र्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले म’न्त्रीसमानको सेवा सु’विधा पाउने गरी डा. खतिवडा सल्लाहकार नि’युक्त भएको जानकारी दिनुभयो ।

वै’धानिक व्यवस्थाको अ’वरोधका कारण डा. खतिवडा भदौ १९ प’दमुक्त हुनुभएको थियो । खतिवडा राष्ट्रपतिले सि’फारिस गर्ने को’टाबाट राष्ट्रयसभा सदस्य बन्नुभएको थियो ।२ बर्ष सांसद बन्ने भा’ग्य चि’ठ्ठामा ता’न्नुभएका खतिवडाको ६ महिना अघिनै प’धावधि सकिएको थियो । तर प्रधानमन्त्री ओलीले सांसदमा नहुँदा पनि खतिवडालाई ६ महिनाका लागि अर्थमन्त्री बनाउनुभएको थियो ।