Wednesday, August 10

बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला

July 31, 2022

बैतडी,

बैतडीको डिलाशैनी गाउँपालिकाका एक युवक काठमाण्डौंमा मृत भेटिएका छन् । डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका गणेशसिंह बोहराका छोरा २१ बर्षीय कपील बोहरा मृत भेटिएका हुन् ।

फार्मेसी अध्ययन गरिरहेका बोहरा आज आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानरकारी दिए । घटना केकसरी घटेको हो भन्नेबारे खुल्न सबैको छैन ।

यो पनि -अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाएका छन् ।

उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ ।

सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने छिन् ।

Comment