Ultimate magazine theme for WordPress.

आजको दिन यी राशिलाई अ’त्यन्तै राम्रो ,यी राशीलाई ठि’कै…

3,367

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्य’वसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फ’स्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सा’मेल भई स्वादिष्ट भोजन ग्र’हण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नि’यूक्ति तथा काम गरिरहेको ठाउमा ब’ढोत्तरि हुने यो’ग रहेकोछ । प्रेममा नजिक भई र’माउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसायमा लगानी ब’ढाई आम्दानिका स्रोतहरु ब’ढाउन सकिनेछ । पुरानो रो’ग तथा स’मस्याहरु स्व’त ठिक भएर जानेछन् । मामा तथा मा’वलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अ’ग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने नि’र्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उ’मङग शरिरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले थोरै समयमा उ’पलव्धिमुलक कामहरु बन्नेछन् । प्र’यत्न गर्दा आ’टेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उ’त्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पति हात लागि हुनेछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने नो’करिमा प’दोन्नति हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्र’शन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा म’नग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्निबिच मायाको डो’रो कसिलो भएर जानेछ । बिद्या तथा प्र’तिष्पर्धामा तपाईको नाम अ’ग्र स्थानमा आउँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जो’ड्न सकिनेछ भने उद्योग, व्यापार व्यावसाय फ’स्टाएर जानेछ । मापा प्रेमको डो’रो क’सिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई बि’श्वास गर्दै अगाडि ब’ढ्न सकिनेछ । आ’ट, प’राक्रम गर्न न’डाराई अगाडि बढ्ने हो भने चाहेको ग’न्तब्यमा पुग्न सकिनेछ । वि’वाद तथा हु’लमुलका बिच पनि राम्रा तथा परिणाम मु’खि काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धनस्थानमा गो’चर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यावसायमा लगानि गर्दा प्र’शस्त धन तथा भौतिक बस्तुहरु जो’ड्न सकिनेछ । का’उन्सेलिङ, मो टिभेसन, सञ्चार पेशा व्यावसायमा समय ख’र्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सु’दृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भ्ेटिने यो’ग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा स’जिएर अरुको मन लो’भ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फु’र्त रुपमा सञ्चालन हुने हुदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाई लेखाईमा अलि बढि समय ख’र्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्र’गाड हुनेछ । बिदेया यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि गरे पनि आम्दानि कम हुनेछ । नयाँ ठाउँबाट लगानिको प्र’श्ताब आएपनि केहि समय कु’र्नुनै पर्नेछ । ईच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढिनै समय ख’र्चनु पर्ने हुन सक्छ । दाजुभाई सँग म’नमुटाब सि’र्जना हुने योग रहेकोछ । सा’मान्य स्यास्थ्यमा समस्या आई रुपैया पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य म’नमुटाब सिर्जना हुनेछ भने आ’त्मिय मित्र तथा आफन्त सँग घरायसि कुरामा राज बा’जिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न ठाउँबाट कामका प्र’स्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा क’माउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उ’पलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ ।भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम क’माउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सा’मिप्यता ब’ढेर जानेछ । नयाँ नयाँ कामको प्र’स्ताब आउनेछ भने नोकरिमा प’दोन्नति हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने न’सोचेको धन तथा सम्पति हात लाग्ने यो’ग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उ’पलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य म’नमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छु’टिदा मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको ग’तिलो यो’ग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा समर्थन पाईनेछ । सुभचिन्तकको सुझाबलाई शि’रोधार्य गर्दै अगाढि सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्र’यत्न गर्दा प’दिय जि’म्मेवारि प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।