Ultimate magazine theme for WordPress.

काठमाडौं मुलपानीमा यस्तो कुरा लु’काउने दुईजनालाई प्र’हरीले स’मात्यो

6,368

भक्तपुर । म’हानगरीय प्रहरी वृ’त्त बौ’द्धले दु’र्लभ व’न्यजन्तु सु’न गो’होरोसहित दुईजनालाई पक्राउ ग’रेको छ । का’गेश्वरी म’नोहरा नगरपालिका वडा नं ६ मु’लपानीमा च’कलेटको ब’ट्टा भि’त्र लु’काई रा’खेको व’न्यजन्तुसहित दुईजनालाई प्रहरीले नि’यन्त्रणमा लि’एको हो । प’क्राउ प’र्नेमा रामेछाप जिल्ला गो’कुलगंगा गाउँपालिका वडा ६ घर भई मु’लपानी बस्ने वर्ष २१ का विशाल तामाङ र सोही ठा’उँका १९ वर्षीय सुवास तामाङ रहेको म’हानगरीय प्रहरी वृत बौ’द्धका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।

प’क्राउ प’रेकालाई आवश्यक का’रवाहीको ला’गि आज जिल्ला वन का’र्यालय काठमाडौं प’ठाइएको कार्कीले बताए । प्र’हरीले ब’रामद ग’रेको डे’ढ इन्च ला’मो ज्यूँ’दो उक्त सु’न गो’होरो व’नले सं’रक्षित तथा दु’र्लभ व’न्यजन्तु भि’त्र प’र्ने ब’ताएको छ ।वन का’र्यालयले थप अनुसन्धान प’श्चात का’रवाही प्र’क्रिया अ’गाडि ब’ढाउने जा’नकारी दि’एको छ । – रासस