Ultimate magazine theme for WordPress.

यसरी बनाउनुहोस् कालो ओठलाई गुलाबी र सुन्दर

767

काठमाडौँ । गुलाबी ओठ सबैलाई मन पर्छ, तर अधिकांश महिलाहरु कालो ओठको स’मस्या झे’लीरहेका छन् । जीवनशैली, गलत खानपान, दैनिक लि’पस्टिकको प्रयोग, धु’म्रपान र अन्य कारणले ओ’ठ कालो हुन्छ । का’लो ओ’ठले सम्पूर्ण अनुहारको सौ’न्दर्यतालाई नै बि’गार्छ ।कालो ओठलाई गुलाबी र नरम बनाउनका लागि ब्यु’टिशियनहरुले केही टि’प्स दिएका छन् ।ब्यु’टिशियनहरुका अनुसार तपाई टु’थब्रसले दाँत जस्तै ओठ पनि सफा गर्न सक्नुहुन्छ । यसका लागि सफा टु’थब्रसले हलुका आफ्नो ओठलाई दैनिक सफा गर्नुहोस् ।

ओठको स्या’हारका लागि तपाई ग्लि’सरिन र नीं’बूलाई मि’साएर एउटा बोतलमा राख्न सक्नुहुन्छ । दैनिक त्यसलाई ल’गाउनुहोस् केही दिनमै तपाईको ओठको का’लोपना जान्छ ।चिनी र नीं’बूले ओठलाई म’साज गर्दा ओठ पुरानो रं’गमा फर्कन्छ ।नरम र गुलाबी ओठका लागि तपाई चु’कन्दर प्रयोग गर्न सक्नुहुन्छ । यसले विस्तारै ओठको का’लोपना ह’टाएर गुलाबी रंग ब’साल्छ ।