Ultimate magazine theme for WordPress.

के तपाईलाई थाहा छ ? पुरुषहरु किन पा’तली युबती बढी मन पराउँछन् ?

1,028

काठमाडौं । कसैलाई स्लि’म के’टीहरू राम्री लाग्छन् भने कसैलाई मोटी, यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। पातलो शरीर छि’नेको कम्मर भएकी युवतीले जो कोहि युवालाई पनि सजिलै आ’कर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा स’रलक्क ज्यानमा भएकी युवती नै युवाहरुको रो’जाइमा पर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ ।‘इ’भोलुुसनरी फि’टनेस’ नामक एक उ’पन्यासमा पुरुषहरुले जि’वनसाथी रो’ज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ ।

पुरुषहरुले पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आ’कर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ ।अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने युवतीहरुको शरीर इ’न्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ । आ’दर्श र मोडल हुनको लागि भने ब’डी मा’क्स इ’न्डेक्स २४ देखि २४।८ हुनुपर्ने बताइएको छ । म’सिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पुरुषहरुलाइ सा’ह्रै मन पर्छन् ।

इ’न्स्टिच्युट अफ जे’नेटिक्स एण्ड डे’भलमेन्टल बा’योलोजीका अ’गुवा अनुसन्धानकर्ता जो’न स्पि’कमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी मा’क्स इ’न्डेक्स मे’न्टेन गर्ने हो भने उनिहरुलाइ प्र’जनन सम्बन्धी रो’ग ला’ग्ने कम सम्भावना हुन्छ । युरोपियन, अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो स’त्य सा’बित भएको छ ।मोटी के’टीहरु कम आ’कर्षित देखिनुका साथै पुरुषहरुको तु’लनामा उनीहरुमा म’धुमेह, हृ’दयधात तथा प्र’जनन स’म्बन्धी रो’गहरु ला’ग्ने ख’तरा हुने स्पि’कम्यान बताउँछन् । आ’र्कषक देखिने लो’भमा अ’त्ति पातलो शरीर बनाउनुभने प्रा’णघातक हुन सक्ने वि’ज्ञहरु बताउँछन् ।