Ultimate magazine theme for WordPress.

बाराको नि’जगढमा बसले स्कु’टरलाई ठ’क्कर दि’दा ए’कै प’रिवारका तीनको मृ’त्यु

923

बारा, ११ आश्विन २०७७, आईतवार । पूर्व–पश्चिम रा’जमार्ग अ’न्तर्गत बाराको प’थलैया नि’जगढमा स’डक दु’र्घटना हुँदा तीनको घ’टनास्थलमै मृ’त्यु भएको छ ।आज (आइतबार) पू’र्वतर्फबाट आ’इरहेको ब’सले करिब ५ बजेको स’मयमा स्कू’टीलाई ठ’क्कर दि’दा बारा नि’जगढ १० का एकै प’रिवारका ती’नको मृ’त्यु भ’एको जिल्ला प्रहरी कार्यालय, बाराले ज’नाएको छ ।पूर्वतर्फबाट आ’इरहेको ना४ख ७२४४ नम्बरको बसले प्र’देश २–०३–००४ प ४४४२ नम्बरको स्कू’टरलाई ठ’क्कर दि’एको हो ।

स्कू’टीमा सवार नि’जगढ नगरपालिका वडा नं. १० लाल नि’वासी ति’र्थमान स्या’ङ्गतान, नि’जकी श्री’मति ज्योति स्या’ङ्गतान र नि’जहरुको एक छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय, बा’राका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।ठ’क्कर दि’ने बसका चा’लक फ’रार रहेका छन्, भने दु’र्घटना भएका सवारी सा’धनलाई ई’लाका प्र’हरी का’र्यालय, सि’मरा ल्या’उने का’र्य भ’इरहेको प्रहरीले ज’नाएको छ ।न्युज २४