Ultimate magazine theme for WordPress.

अमेरिकामा सवारी दु’र्घटनामा परि नेपाली चेली पारुको नि’धन

2,061

काडमाडौं । न्यूयोर्कको क्विन्समा रेलगाडीको ठ’क्करबाट नेपाली युवतीको मृ’त्यु भएको छ । सिन्धुपाल्चोक खाडीचौर घर भै न्यूयोर्कमै बस्दै आएकी युवतीको रेलगाडीको ठक्करबाट मृ’त्यु भएको छ । लङ्ग आइल्याण्ड रेल रोड (ए’लआइआरआर) को सामग्री बोक्ने रेलगाडीले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा नेपाली युवती परु श्रेष्ठ (जीना)को नि’धन भएको हो । जीनाको परिवारमा दुई दाई तीन दिदी र बुबा आमा छन् । उनी परिवारकी कान्छी छोरी हुन् । नेपाली स’मूदायका अनुसार उनको अन्तिम सं’स्कार आगामी शनिवार गरिने बुझिएको छ ।

उक्त घटना वु’डसाईट स्टे’सन (चौ’की) नजिक भएको प्रहरीले जानकारी दिएका छन । उनको घ’टना स्थ’लमै नि’धन भएको थियो । उक्त घ’टना पछि अ’स्थायी रुपमा ज’मैका र पे’न स्टे’सन बीच यातायात रो’किएको थियो । अ’नधिकृत रुपमा उक्त स्थानमा प्र’वेश गर्दा सामान बो’क्ने गाडीले उनलाई ठ’क्कर दिएको प्रहरीले बताएको छ ।