Ultimate magazine theme for WordPress.

कोरोना सङ्क्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आ’देश

265

काठमाण्डाै – सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन लोक सेवा आयोगको नाममा अ’न्तरिम आ’देश जा’री गरेको छ । मानव अधिकार र’क्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अ’म्बेडकर समेतले दा’यर गरेको रि’टको सु’नुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इ’जलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी न’गराउन आयोगले बनाएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन व्यवस्था मा’पदण्डको ८ नम्बर बुँदा का’र्यान्वनय नगर्न अ’न्तरिम आ’देश दिएको हो ।

कोरोना सङ्क्रमणको ड’रलाग्दो यो अवस्थामा सङ्क्रमितले परीक्षा दिन नपाउँदा वि’भेद हुने र नेपालको सं’विधानमा भएको समानताको ह’कको पनि उ’ल्लङ्घन हुने सर्वोच्चले जनाएको छ । यस विषयमा १५ दिनभित्र लि’खित ज’वाफ दिन पनि सर्वोच्चले लोक सेवा आयोगलाई आ’देश दिएको छ ।साथै सर्वोच्चले यो मु’द्दाको अ’न्तिम कि’नारा नलागेसम्म सङ्क्रमित व्यक्तिलाई परीक्षाबाट न’रोक्न र उनीहरुको गो’पनीयता भ’ङ्ग नहुने गरी वै’कल्पिक व्यवस्थासहित परीक्षाको वातावरण मि’लाउन पनि आ’देश दिएको छ ।