Ultimate magazine theme for WordPress.

विश्वचर्चित रे’स्लर जोन से’नाले ग’रे इ’रानी युवतीसँग विवाह, को हुन् यी भाग्यमानी युबती ?

1,657

वासिङटन : विश्वचर्चित रे’स्लर तथा ड’ब्लूडब्लूईका च्या’म्पियन जो’न से’नाले शाए शा’रियातजादेसँग विवाह गरेका छन् ।शा’एसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इं’गेजमेन्ट ग’रेका उनीहरुले यही अक्टोबर १२ मा फ्लो’रिडामा विवाह ग’रेका हुन् । यद्यपि विवाह स’मारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह स’म्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।अभिनेता समेत बनेका ४३ वर्षीय से’ना यसअघि २००९ देखि २०१२ सम्म ए’लिजाबेथ हु’बर्देउसँग वैवाहिक स’म्बन्धमा थिए ।

र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म से’लिब्रिटी नि’की बे’लासँग स’म्बन्धमा थिए । तर नि’की बेलासँग उनको प’रम्परागत वै’वाहिक स’म्बन्ध र’हेन । सेना र नि’कीले इं’गेजमेन्ट भने ग’रेको र सम्बन्ध बि’च्छेद पनि भएको बताइन्छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन से’नासँग हा’लै विवाह ग’रेकी शा’रियातजादे इरानी मू’लकी क्या’नेडियन युवती हुन् । गत अ’प्रिलमा मात्रै उनले यु’निभर्सिटी अफ ब्रि’टिश को’लम्बियाबाट इ’लेक्ट्रिकल एन्ड इ’लेक्ट्रोनिक्स अन्तर्गत इ’न्जिनियरिङको डि’ग्री सर्’टिफिकेट लिएकी थिइन् ।