Ultimate magazine theme for WordPress.

दशैं टिकाको दिन सडकमै बि’ते संगम …

600

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–८ कर्करेमा मोटरसाइकल दु’र्घटना हुँदा एकको मृ’त्यु भएको छ ।दु’र्घटनामा परि महोत्तरीका जिल्ला बर्दीबास नगरपालिका १४ का २३ बर्षीय संगम कार्कीको मृ’त्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै अर्का एक घा’ईते भएका छन् । घा’इते हुनेमा मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको कमलामाई नगरपालिका–५ का २४ वर्षीय सौगात रायमाझी रहेको प्रहरीको भनाइ छ ।

मोटरसाईकल दु’र्घटनापछि ग’म्भीर अवस्थामा रहेका कार्कीको उपचारकरो क्रममा सिन्धुली अस्पतालमा ज्या’न गएको हो । घा’इते रायमाझीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरु चडेको प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल बा १९ च ४३६३ नम्बरको जीपसँग ठ’क्कर खाँदा दु’र्घटना भएको थियो ।