Ultimate magazine theme for WordPress.

खातामा अ’चानक ३१ करोड आएपछि…

1,955

एजेन्सी, अष्ट्रेलियामा एक बैैंकको गल्तीले ३१ करोड रुपैयाँ अर्थात् ४६ लाख डलर पुगेको छ । मलेशियन छात्रा क्रि’स्टीन जि’याशिन ली को खातामा उक्त रकम पुगेको हो । बैंकलाई आफ्नो गल्ती म’हसुस हुँदा सम्म ती छात्राले सबै पैसा मा’सिदिइसकेकी थिइन् ।२०१२ मा बैंकले छात्राको खातामा पैसा हा’लेको थियो तर २०१४ मा मात्र उनले थाहा पाएकी थिइन् । आफ्नो खातामा आफुले राखेको भन्दा धेरै वचत देखेर क्रि’स्टीनले ११ महिना नै महंगो सामान खरिद गरेर पुरै पैसा खर्च गरिसकेकी थिइन् ।

बैंकले आफ्नो गल्ती थाहा पाएपछि म्यानेजरले क्रि’स्टीनलाई पैसा फिर्ता गर्न भने तर क्रि’स्टीनले आफुलाई माता पिताले पठाइदिएको सम्झेर पुरै खर्च गरेको जानकारी बैंकलाई दिएकी थिइन् ।बैंकले ती युवतीमाथि मु’द्दा दा’यर गरेको छ । अष्ट्रेलियाको प्रहरीले क्रि’स्टीनलाई मलेशिया फ’र्कन लाग्दा नियन्त्रणमा लिएर एक रात जे’लमा राखेको थियो ।हाल भने यो विषय अदालतमा पुगेको छ बैंकले क्रि’स्टीनाले बे’इमानी गरेर आर्थिक फाइदा लिएको आ’रोप लगाएको छ ।