Ultimate magazine theme for WordPress.

पत्रकार बस्यालको नि’धन

1,081

नवलपुर । क्यान्सरबाट पीडित पूर्वी नवलपरासीकी पत्रकार राधा वस्यालको शुक्रवार नि’धन भएको छ ।वस्यालको २८ बर्षको उमेरमा शुक्रवार साझ ५ वजे आफ्नै निवास कावासोति २ सिमलघारिमा नि’धन भएको हो ।वि.स.२०४८ साल फागुन ९ गते ज’न्मनु भएकी सञ्चारकर्मी वस्याललाई विगत ३ बर्ष अघि २०७५ जेठ ७ गते स्त’न क्या’न्सर भई उपचार गराउदै आउनु भएको थियो ।क्या’न्सर लागेपछि उहाँले प्रस्तावित राधा क्या’न्सर स’चेतना फा’उण्डेशन सञ्चालन गरी गाउँ गाउँमा स’चेतना अभियानसमेत च’लाउनु भएको थियो ।

क्या’न्सर रो’गका वारेमा स’मुदायमा स’चेतना अ’भियान समेत चलाउदै आउनु भएकी वस्यालले पछिल्लो समयमा आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको थियो । बस्याल कावासोतीको मध्यविन्दु एफएममा काम गर्दै आउनु भएको थियो ।स्व’र्गीय राधा वस्यालको शनिवार विहान अ’न्तिम स’स्कार ग’रिने परिवारजनले ज’नाएका छन् ।