Ultimate magazine theme for WordPress.

अमेरिकामा कोरोना संक्रमण पुनः अति ती’व्र गतिमा बढ्दै

572

एजेन्सी ।कोरोना संक्रमणको ख’राब सूचीमा पहिलो नम्बारमा रहेको अमेरिकामा संक्रमण पुनः अति तीव्र गतिमा बढिरहेको छ ।बिहीबार एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । सेन्टर फर डि’जिज क’न्ट्रोल एण्ड प्रि’भेन्सन (सि’डिसी) का अनुसार बिहीबार एकै दिन ९० हजार १५५ जनामा संक्रमण पुष्टि भयो भने एक हजार ५५ जनाको को’भिड–१९ का कारण ज्यान गयो ।पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा ब’ढिमा संक्रमण पुष्टि भएको छ । अमेरिकाभर पछिल्ला दिनमा संक्रमण तथा मृ’त्युदर ती’व्र गतिमा ब’ढ्दो क्रममा देखिएको छ ।

शुक्रबार अमेरिकामा कुल संक्रमितको संख्या ९० लाख भन्दा बढि पुगेको छ । मात्रै १४ दिनमा १० लाख संक्रमित थपिए । महामारी सुरु भएयता सबैभन्दा छिटो १० लाख संक्रमित थपिए अर्थात ८० लाखबाट ९० लाख भन्दा बढी संक्रमित पुगे ।जोन्स ह’प्किन्स विश्व विद्यालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ९० लाख ३४ हजार तथा मृ’त्यु हुनेको संख्या दुई लाख २९ हजार पाँच सय पुगेको छ ।बिहीबार इ’लिनोइज, इ’न्डियाना, मे’न, मि’सिगन , मि’नेसोटा, न्यू मे’क्सिको, न’र्थ क्या’रोलाइना, न’र्थ डा’कोता र ओ’हायोसहितका राज्यमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भए ।

सि’डिसीका अनुसार सात दिनको औ’षत संक्रमण दर झण्डै ७७ हजार पुगेको छ ।राष्ट्रपति चु’नावको दिन नजिकिँदै जाँदा अस्पताल भर्ना हुनु प’र्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा देखिएको समाचार संस्था रो’यटर्सले जनाएको छ । नोभेम्बर तीनमा हुने चु’नावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डे’मोक्र्याटिक उ’म्मेदवार जो बा’इडेनले चु’नौती दिँदै छन् ।ट्रम्पले भि’डभाड यु’क्त चु’नावी सभा जा’री राखेका छन् र त्यसको आ’लोचना हुने क्रम पनि जा’री छ । पूर्व उपराष्ट्रपति समेत रहेका बा’इडेनले भने भौ’तिक दूरी कायम गरी तु’लनात्मक रुपमा साना स’भा गर्ने गरेका छन् ।