Ultimate magazine theme for WordPress.

ह’राइरहेका दाजुभाइ मृ’त फेला

3,516

कावासोती, दुई दिनदेखि ह’राइरहेका दाजुभाइ मृ’तावस्थामा फेला परेका छन् । नवलपरासी ९बर्दघाट सु’स्तापूर्व० नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’तावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू ह’राएका थिए । दुवै जनाको श’व बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित ज’यश्री खो’लाको बाँ’धमा फेला प’रेको हो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको श’व खोलाको बाँ’धमा तै’रिएको र अर्कोको श’व डु’बेको अवस्थामा फे’ला परेको हो । दुई दिनदेखि ह’राइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’तावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।मृ’त्युको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस