Ultimate magazine theme for WordPress.

मंसिर ५ गते शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

1,456

मेष राशि : आजको दिन बिर्सने बानिले गर्दा धेरैलाई सताउने देखिन्छ । कामहरु सजिलै सम्पन्न हुनेछन् । आय–आर्जनमा राम्रै प्रगति हुनेछ । श’त्रुपक्षको ड’र रहन सक्ने देखिन्छ । सबैबाट सहयोग प्राप्त भएसँगै काममा जोश जाँगर बढ्नेछ । उठ्न बाँकी पैसा उठ्नेछ । पुराना साथीसंग भेट हुने अवसर मिल्नेछ ।बृष राशि : लामो समयदेखि सामना गर्नुपरेका स’मस्याहरु स’माधान हुनेछन् । मायामा खटपट हुन सक्छ । नयाँ ठाउँको यात्रा हुनेछ । स्वास्थ्यका बारेमा चनाखो रहनु होला । परिवारमा सामान्य म’नमुटाव हुन सक्छ । खर्च धेरै हुने देखिएको छ ।

मिथुन राशि : कर्मथलोमा नयाँपनको आभाष हुनेछ तर केहीमा मात्रामा अल्छिपन भने बढ्ने देखिन्छ। प्रेम प्रसंग रमाईलो रहनेछ । व्यापार व्यवसायमा राम्रो समय छ । कामहरु बिस्तारै बन्दै जानेछन् । वाद विवाद गर्नबाट जोग्गिनु होला । धुमफिरमा रमाउन पाइनेछ । कला क्षेत्रमा सफलता पाइनेछ । नयाँ कामको योजना बन्नेछ ।कर्कट राशि : धन आर्जन गर्ने नयाँ उपायहरु दि’मागमा खेल्नेछन् । केही कुरामा अ’पजश पाइएला सा’वधान रहनु होला । शरीरमा अल्छीपन बढ्नेछ । घर बाहिरको काममा ब्यस्त रहनुपर्ला ।जग्गा जमिन सम्बन्धी कामहरु अगाडी बढ्नेछन ।

सञ्चार क्षेत्रको काममा फाइदाजनक समय छ । सवारी साधन अनि हात ह ति’यारसंग भने सा’वधानी अ’पनाउनु पर्नेछ ।सिंह राशि : आ’नन्दपूर्ण समय रहनेछ । पारिवारिक माहोल जम्नेछ । कामहरु फटाफट बन्नेछन् । आय–आर्जन राम्रै हुनेछ । सहयोग पाइने छ ।स्वास्थ्यमा बा’धा देखिएला । पठन–पाठनमा बिशेष मन जानेछ । प्रेम सम्बन्ध बलियो रहला । नयाँ कामको योग छ ।कन्या राशि : न’शालु प’दार्थबाट भने जोग्गिनु होला । अरुको सहयोगमा समय खर्चनु पर्ला । साताको अन्त्यमा काम सम्पन्न हुने योग छ ।परिवारमा सुखको अनुभव हुनेछ ।

रमाइलो यात्रामा रम्न पाइनेछ । पराक्रम बढ्नेछ । आर्थिक समस्या स’माधान होला । कुरा का’ट्ने देखि सजग रहुनु होला ।तुला राशि : पठन–पाठनमा मन जानेछ । प्रेम प्रसंगमा प्रगति हुनेछ ।आत्मविश्वास बढ्ने देखिन्छ । शैक्षिक क्षेत्रमा समय राम्रो छ ।साँगितिक कार्यक्रममा सहभागी बन्नु पर्ला । नयाँ कुराको निर्णय लिँदा सा’वधान रहनुहोला । मीठा खानेकुराहरु प्राप्त हुनेछन् ।बृश्चिक राशि : शुभ समाचार सुन्न पाइनेछ । अ’पत्यारिला कामहरु बन्नेछन् । नयाँ मित्र सँग परिचय हुनेछ । स’मस्याहरु आफैं टाढा भाग्दै जानेछन ।कु’भलो चि’ताउनेलाई आफ्नो बनाउन सकिनेछ ।

नयाँ कामको लागि बढी मिहिनेत गर्नु पर्ला । ठुला व्यक्तिहरुसंग चि’नजान हुनेछ ।धनु राशि : प्रगतिको महसुसहुनेछ छ । स्वास्थ्यका कुरामा सा’वधान रहनु होला । मायालुसंग भेटघाट र रमाइला कुरा हुनेछन् । अभिभावकजनको सहयोग पाइनेछ । बौद्धिक क्षमताको क’दर हुनेछ । नयाँ काम सुरु गर्न राम्रो समय छ । घर परिवारमा सामान्य विवाद उत्पन्न होला ।मकर राशि : आफन्त मिलनको यो’ग छ । कलासँग सम्बन्धित काममा मन जानेछ । व्यवहारिक स’मस्याहरु हराएर जालान् । पाहुनाको स्वागत गर्न पाइनेछ ।प्राविधिक कुराको ज्ञान बढ्नेछ ।

व्यापारमा राम्रो समय छ । नसोचेको ठाउँबाट अचानक धन प्राप्त हुने योग छ ।कुम्भ राशि : बुद्धि बढ्नेछ । प्रेममा रमाइने छ । काममा बा’धाहरु आउने देखिन्छ । आर्थिक लाभ पनि हुनेछ । पढाइ लेखाइतिर चासो कम हुने देखिन्छ । छोटो दुरीको यात्रा हुनेछ ।इ’ष्टमित्रबाट आवश्यक सहयोग मिल्नेछ । अरुको सरसहयोगमा समय खर्चनु पर्ला ।