Ultimate magazine theme for WordPress.

“मेजर सृष्टी खड्का” नेपाली सेनाको पहिलो महिला

540

काठमाडौ । देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आ’सिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा पुगेको थियो । अधिकांश स्थानीय सरकारमा उपप्रमुख महिला छन् । केहीमा प्रमुख नै महिला छन् । यो सुखद श्रृंखलामा अर्को खबर पनि थपिएको छ। के भने, सेनाभित्र पनि एउटा छुट्टै महिला गु’ल्मको तयारी भएको छ । जसको अ’गुवाइ सैनिक अधिकृत महिलाले नै गरेकी छिन् ।त्यसपछि उनले सेनाको म’नोवैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा द’लमा काम गरेकी थिईन्।

सेनानी खड्कासंग शा’न्ती स्था’पनार्थ सुडानमा समेत काम गरेको अनुभव छ। खड्का बेसिक आ’र्टीलरी भएपनि प्रायजसो इ’न्फेन्ट्री यु’निटमा बसेर काम गरेकी छन्। से’नानी खड्काको क्ष’मता र कार्य द’क्षताको आधारमा यो पद दिईएको नेपाली सेनाले जनाएको छ। नेपालमा नेपाली सेनाको ४ सय ५८ वर्षको ईतिहास रहेको छ। पहिलो महिला गु’ल्मको गु’ल्मपति भएकी छिन् सेनानी सृष्टी खड्का। ८० देखि १ सयको संख्यामा ज’नशक्ति गु’ल्ममा चाहिन्छ। सेनाका प्रवक्ताको पुष्टि अनुसार, ‘नयाँ गु’ल्मको नेतृत्व मेजर सृष्टि खड्काले गरेकी छिन् ।’