Ultimate magazine theme for WordPress.

कसरी आयो होला ४ वर्षकी बालिका माथि यस्तो कु’क’र्म गर्ने सोँच ? कल्पना पनि गर्न नसकिने घटना (भिडियो हेर्नुस्)

2,603

काठमाडौं, नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् ।छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले । पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार वि भ त्स अवस्थामा फेला परिन्।

बालिकाको क ट् टु नजिकै फेला परेको छ शरिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको गम्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।भिडियो यहाँ छ