Ultimate magazine theme for WordPress.

५० बर्षमा पनि उस्तै ह्यान्डसम ‘धो’केवाज’ सैफबारे केहि रोचक कि’स्सा

1,241

आइतबारबाट भारतीय लोकप्रिय नायक सैफअली खान ५० औँ जन्मदिन मनाए र कोरोना कहरकाबिच सैंफले आफ्नी पत्नि करिनाका साथमा घरमा नै जन्मदिन मनाएका हुन् ।जन्मदिनमा सैफले केक का’ट्दै गरेको तस्विर सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।भने करिनाले पनि सामाजिक संजाल इन्स्टाग्राममार्फत शुभकामनासमेत दिएकी छन् ।यसअघि नै ३ सन्तानका बाबु सैफ फेरी बाबु बन्ने लागेको भन्दै सामाजिक संजाल मार्फत नै जानकारी गरेका थिए । करिना पट्टीबाट १ छोरा तैमुरलाई जन्म दिएकी करिना फेरी आमा बन्न लागेकी हुन् ।

दुई बच्चाका पिता बनेका सेफले सन् २००४ मा अमृतासँग डि’भोर्स लिए । त्यसपछि उनले सन् २०१२ मा करीना कपुरसँग प्रेम विवाह गरेका थिए। यस अघि उनीहरुबीतच ५ वर्षको अफयेर चलेको थियो । करीना आउनुभन्दा पहिला पनि सैफको जीवनमा अर्कै युवती रहेकी थिइन् । सैफ त्यस समय इटालीकी एक युवतीसँग डे’टमा रहेका थिए । यही अफयेरका कारण सैफ अली खानलाई उनकी पहिली श्रीमतीले डि’भोर्स दिएकी थिइन् । रोना क्या’टलानो स्वि’स मोडल हुन् । उनको जन्म भने इटालीमा भएको थियो ।उनीहरुको सम्बन्ध दुई वर्षसम्म चलेको थियो ।

रोजा र सैफ लिबिङ टुगेदर रिलेशनमा रहेको समेत बताइएको थियो । एक अन्तर्वार्तामा रोजाले सेफबारे आश्चर्यलाग्दो बयान दिएकी थिइन् । सेफले रोजासँग अ’विवाहित भनेर चिनाएको बताएकी थिइन् । जब उनी भारतमा आइन् तब सेफको दुईवटा बच्चा रहेको र डि’भोर्सी समेत रहेको थाहा पाएको रहस्य बाहिर आएको थियो ।रोजाले एक अन्तर्वार्तामा सेफ र आफ्नो भेट केन्यामा भएको बताएकी थिइन् । उनी केन्यामा ६ वर्षदेखी एक प्रोजेक्टमा काम गर्दै थिइन् । सेफसँगको भेट पछि उनले भारत आउने निर्णय गरेकी थिइन् । रोजाले फिल्म ‘सौ’र्य’ मा आ’इटम नम्बर गरेकी थिइन् ।

सन् २००७ मा साहिद कपुरसँग ब्रे’कअप भएपछि करीनासँग सेफ नजिकिएका थिए । फिल्म ‘ओ’मकारा’ मा निकै छोटो सि’नमा करीना र सेफलाई देखाइएको थियो । ओ’मकारा पछि उनीहरुको फिल्म ‘ट’शन’ आयो । यसपछि उनीहरुबीचको ल’बस्टोरीले पि’कअप लियो । लक्मी फेशन सोमा करिना र सेफ एउटै कारबाट बाहिर आए । उक्त दिन आफुहरुको पहिलो डेट भएको सेफले एक अन्तर्वार्तामा बताएका थिए ।१३ वर्षसँगै बिताएका अ’मृतालाई उनले धेरै दिन धोकामा राख्न सकेनन् । विवाह गर्दा सेफ केवल २१ वर्षका मात्र थिए । परिवारको म’र्जी बे’गर उनीहरुले विवाह गरेका थिए ।