Ultimate magazine theme for WordPress.

प्रचण्डसँग हिसाबकिताब खोज्ने ईश्वर पोखरेलको चे’तावनी

533

६ मंसिर २०७७, शनिबार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध लगाएको आ’रोप पुष्टि गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चू’नौति दिएका छन् । आज पार्टी मुख्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो चे’तावनी दिएका हुन् ।उनले सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्र’तिवेदनलाई अ’भियोगपत्रको सं’ज्ञा दिए ।

र, उक्त आ’रोपबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एक एक जवाफ दिनेपनि उनले स्पष्ट पारे । यद्धपी उनले दाहालले आरोप पुष्टि गर्न नसके आफूहरुले एक एक गरेर हिसाबकिताब खोज्ने पनि चे’तावनी दिए । आजमात्रै अध्यक्ष दाहालसँग अर्का अध्यक्ष ओलीनि’कट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेटवार्ता गरेका थिए । रिपोर्टस नेपाल