Wednesday, August 10

यी काखमा बसेका सुन्दर बालकलाई चिन्नुभयो ? जसले आजको समयमा बलिउडमा राज गरेका छन् !

August 3, 2022

एजेन्सी

बलिउडका सदबाहर अभिनेता भन्दा फरक नपार्ने अभिनेता सलमान खान को जन्मदिन २७ डिसेम्बरमा पर्ने गर्दछ । सलमानको जन्म भारतको मध्य प्रदेशको इन्दौर सहरमा भएको थियो ।

उनको पूरा नाम अब्दुल राशिद सलीम सलमान खान हो भनेर धेरै कमलाई थाहा होला । उनी बलिउडमा करिब ३० वर्षदेखि काम गर्दै आएका छन् ।यस अवधिमा उनले एकभन्दा बढी हिट फिल्म दिएका छन् ।

सलमानले सन १९८८ मा फिल्म ‘बीवी’ बाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पहिलो फिल्म देखि अहिले सम्म अभिनेताको लुक देखि अभिनयमा धेरै परिवर्तन आएको छ ।

आज हामी यस पोस्ट मार्फत बलिउड अभिनेता सलमानको केही बाल्यकालको तस्बिर सार्वजनिक गर्ने छौँ ।सलमान खान बाल्यकालमा निकै प्यारो थिए । उनको यो तस्बिर उनी एक वर्षभन्दा कम उमेरको हो ।

तस्बिरमा उनी काखमा बसेर क्यामेरा हेरिरहेका छन् ।यस तस्बिरमा सलमान आफ्ना साथी हरुको साथमा बसेका छन् । तस्बिर देखेर तपाईहरु मध्ये कतिले चिन्नु भयो होला भने कतिले चिन्न सक्नु भएन होला ।

अभिनेतालाई चिन्न त्यति गाह्रो छैन। ठूला आँखा भएका सलमान खान हुन् । जसले कपाल पालेका छन् भने सेतो शर्ट लगाएका छन् ।

Comment