Ultimate magazine theme for WordPress.

मा’र्ने उद्देश्यले च’क्कु प्र’हार गरिएकी अभिनेत्रीलाई नि’को नहुँदै फेरि आयो ह’त्याको ध’म्की

586

६ मंसिर २०७७, शनिबार मुम्बइ। बलिउड अभिनेत्री मा’लवी म’ल्होत्रालाई फेरि ज्यान मा’र्ने ध’म्की आएको छ । केही दिनअघि उनीमाथी घा’तक आ’क्रमण भइसकेको छ । उनीमाथि उनकै मित्र योगेश महिपाल सिंहले आ’क्रमण गरेका थिए । अहिले उपचार गराइरहेकी अभिनेत्री मालवीलाई फेरि ज्या’न मा’र्ने ध’म्की आएको छ । उनले यस विषयमा मुम्बइ पुलिसलाई जानकारी गराउँदै सु’रक्षा मा’गेकी छिन् ।एक भारतीय अखबारसँग कुरा गर्दै मा’लवीले ध’म्की १८ नोभेम्बरका दिन दिइएको बताएकी छिन् ।

डाक्टरको सल्लाहअनुसार ह’ल्का हिँडडुल गर्नको लागि बेलुकी मातापितासँग बाहिर नि’स्किएकी मा’लवीलाई मोटरसाइकल सवार एक व्यक्तिले ध’म्की दिएका हुन् । घरबाहिर नि’स्किएकी मा’लवीको छेउमै मोटरसाइकल लिएर आएका ती व्यक्तिले उनलाई अब उनी र उनको परिवार नबच्ने ध’म्की दिएका थिए । मुम्बइ पुलिसले सु’रक्षा दिने आ’श्वासन दिएको उनले बताएकी छिन् ।मा’लवीका अनुसार मुम्बइ पुलिसले उनलाई सु’रक्षा दिनुको साथै ह’तियारको लाइसेन्स समेत दिने आ’श्वासन दिएको छ । मा’लवीले आफू र आफ्ना मातापिता निकै ड’राइरहेको बताउँदै छिटै घर परिवर्तन गर्ने तयारी गरिरहेको बताइन् ।

यसअघि उनीमाथि आ’क्रमण गर्ने योगेश पुलिस हि’रासतमा छन् । मा’लवीले यो ध’म्कीको पछाडि पनि योगेशकै भूमिका रहेको दा’वी गरिन् । नोभेम्बर २४ मा योगेशको अ’दालतमा पे’शी भएकोले त्यो दिन अदालतले उनलाई ध’रौटीमा छा’ड्न सक्ने सम्भावनाले मा’लवीले आफू त्र’सित रहेको बताइन् ।