Ultimate magazine theme for WordPress.

मानहुँकोटको लो’भलाग्दो चर्चा, आउँछन् हजारौँ पर्यटक, पूर्वाधार थपिँदै

277

तनहुँ । केही समयअघिसम्म गु’मनाम रहेको मानहुँकोटकाे हिजोआज जताततै च’र्चा छ । यतिबेला मानहुँकोटमा कमिलाको जस्तै ल’स्करै मान्छेका ताँ’ती देखिन्छ । दमौली बजार कुहिरोको घु’म्टो ओढेको लो’भलाग्दो दृ’श्य हेर्न दैनिक हजारौँ पर्यटक ओ’हिरिन्छन् ।एकाएक पर्यटकको भी’ड लागेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा पर्यटकीय पूर्वाधारहरु थप्न तीन तहकै सरकारलाई द’बाव परेको छ । पर्यटकीय पूर्वाधारको अध्ययन गर्न मानहुँमा मन्त्री र सांसदको समेत ज’मघट हुन थालेको छ ।

गण्डकी प्रदेशका आर्थिक मा’मिला मन्त्री किरण गुरुङ, प्र’तिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान, कलिला खान, गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला र व्यास नगरपालिकाका प्रमुख बै’कुण्ठ न्यौपानेसहितको टो’लीले हालै मा’नहुँमा पुगेर पर्यटकको आ’कर्षणलाई स्थायित्व दिन थप आ’कर्षित बनाउने बनाउन गर्नुपर्ने विकासका पूर्वाधारको बारेमा अध्ययन गरिएको छ ।सङ्घीय र प्रदेशका दुवै प्रतिनिधिले स’घाउने प्र’तिबद्धता व्यक्त गरेको वडाअध्यक्ष तथा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

सङ्घीय सरकारले पनि हालै एक टोली अध्ययनको लागि पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सोचेभन्दा बढी मानिस आएकाले पर्यटन प्रवद्र्धनका गर्न तत्काललाई ३० लाख रुपियाँ वि’नियोजन गरिएको जानकारी दिनुभयो । बोर्ड बैठकले शौ’चालय, खानेपानी व्यवस्थापनको लागि तत्कालै २५ लाख र गुरुयोजनाको लागि पाँच लाख गरी उक्त रकम व्यवस्था गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।हरेक शहीद दिवसमा मानहुँबाट शहीदहरुको गाउँ पु’लिम¥याङसम्म म्या’राथन दौ’ड प्र’तियोगिता गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

पच्चीस लाख रुपियाँको लागतमा रे’लिङबार निर्माण गरिएको र ३७ लाखमा भ्यू टावर, च’मेना गृह निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।मा’नहुँकोटको सार्वजानिक जग्गा सं’रक्षण गर्न दुई महिनासम्मको लागि जग्गा कि’नबेच प्र’तिबन्ध ल’गाइएको उहाँले बताउनुभयो ।