Ultimate magazine theme for WordPress.

सजिलै वजन कम गर्न प्रयोग गर्नुहोस् यस्तो उपाय [तरिका सहित]

326

काठमाडौं, आजको भा’गदौडको जिन्दगीमा प्राय: मानिसलाई वजन बढ्ने समस्याले स’ताईरहेको छ। मानिसहरूले तौल घटाउन विभिन्न विधि अपनाउँछन्। केहि व्यक्तिहरूले तौल कम गर्न औ’षधीहरू पनि से’वन गर्छन्। वास्तवमा औ’षधी खाँदा शरीरमा धेरै सा’इड इ’फेक्ट हुन्छन्। वजन बढ्नाले स्वास्थ्य सम्बन्धि थुप्रै नि’म्ताउन सक्छ। आज हामी तपाईंलाई यस्ता उपायहरू बताउँदछौं जसले तपाईं सजीलो गरी आफ्नो वजन घटाउन सक्नुहुन्छ। बढ्दो वजन कम गर्नको लागि दैनिक रूपमा एक गिलास पानीमा कागतीको रस र सखर मिलाएर खानुहोस्। यसको से’वन गर्नाले शरीरको बोसो पग्लिनुका साथै वजन कम हुन्छ।

एक गिलास पानीमा थोरै सखर र एउटा कागतीको रस मिलाएर पिउनुहोस्। सखरको मात्र निकै कम हुनुपर्दछ। यस बाहेक तपाईं यसमा पे’परमिन्ट पनि थप्न सक्नुहुन्छ। सखर र कागती धेरै पहिलेबाट वजन कम गर्न प्रयोग गरिन्छ। आ’युर्वेधिकमा पनि यिनीहरुको खास महत्व रहेको छ। सखर स्वास्थ्यको लागि अत्यन्त प्र’भावकारी हुन्छ। एन्टीअक्सीडेन्ट्स, जिं’क र से’लेनियम प्रचुर मात्रामा हुन्छ, जसले शरीरमा प्रतिरोध क्षमता बढाउँछ। यस बाहेक, यसको से’वनले मे’टाबोलिज्म पनि बढाउँदछ। कागतीमा भिटामिन सी समावेश हुन्छ। यसले शरीरमा प्र’तिरोध क्षमता बढाउँछ। नि’म्बूमा पो’लीफेनल ए’न्टिअक्सीडेन्ट हुन्छ जसले वजन नियन्त्रण गर्दछ।