Ultimate magazine theme for WordPress.

महिलाहरुले अनुहारको अनावश्यक रौं फा’ल्न एउटा घरेलु उपाय

512

अ’निच्छित रौं (अ’नवान्टेड हे’यर) पलाउने स’मस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पी’डित भएको पाइन्छ ।कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अ’स्वभाविक देखिन्छ ।धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दा’ह्रि-जुँगा देखिनु, स्त नको निप्पल वरिपरी रौं पलाउनु, हातखुट्टामा अनावश्यक भु’त्ला देखिनु ।

यस स’मस्याबाट पी’डित महिला, युवतीहरु शारीरिक एवं मा’नसिक तथा सामाजिक रुपले पनि पी’डित भइरहेका हुन्छन् ।यसरी महिलाको अनुहारमा पुरुषको जस्तो दाह्रि-जुँगा (रौं) पलाउनुलाई चि’कित्सकीय भाषामा (ह’र्सुटिज्म) भनिन्छ । यस किसिमको स’मस्याबाट प्राय: एसियाली र अफ्रिकी मुलुकका महिला एवं युवतीहरु बढी पी’डित भएको देखिन्छन् ।कारण-१. महिलाको शरीरमा पुरुष हार्’मोन्स– ए’न्ड्रजन बढी भयो भने यस्तो स’मस्या देखिन्छ । यो हा’र्मोनले ओठ लगायत महिलाको शरीर भरी नै असमान्य ठाऊँहरुमा अनावश्यक रौं पलाउँछ ।

२. वं’शानुगत कारणले पनि अ’नावश्यक रुपमा रौं पलाउन गर्छ । यदि कसैको परिवारकमा यस किसिमको स’मस्या देखिएको थियो वा देखीन्छ भने त्यस परिवारका महिलामा बढिमात्रामा रौं पलाउने स’मस्या बढि नै दैखिन्छ ।३. कुनै निश्चित औ’षधि (उपचार) लामोसमयसम्म प्रयोगको अ’सरले पनि यो स’मस्या देखिन सक्छ ।४. यस्तै महिलाहरुमा देखिने पो’लिसाईटीक ओ’भरी सि’न्ड्रोम (पि’ओएस) रो’गको कारणले गर्दा पनि अनुहारमा रौं प’लाउने गर्दछ ।५. प्रसुति एवं स्त्री’रो’गका कारण लामो समय अ’त्यधिक मात्रामा हा’र्मोन युक्त औ’षधि से’वन गरेपनि यो स’मस्या देखिन्छ ।

किनभने अचेल अधिकांश महिला तथा युवतीहरुमा अ’नियमित मा’सिक धर्मको स’मस्या देखिन थालेको छ ।महिलाहरुको अनुहारमा आउने स–साना रौं’हरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अ’त्याधिक मात्रामा देखिने गरी नै रौं’हरु प’लाएर स’मस्या पारिरहेको हुन्छ ।अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लि’च गरेर पनि त्यसलाई लु’काउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लि’ज प्रभावकारी हुँदैन ।धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उ’खेलेर फा’ल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौं’हरु कम गर्दै लैजान्छ ।

एक चिया चम्चा दूधमा एक चम्चा बेसारलाई मिसाएर पेस्ट बनाउने र त्यसलाई रौं आएको ठाउँमा बिस्तारै-बिस्तारै दलेर आधी घन्टा जति छोड्दिने । त्यसपछि चिसो पानीले पखाल्ने । यसो गर्नाले लामो समय त्यस ठाउँमा रौं प’लाउँदैन ।यस्तै दुई चम्चा पानी र दुई चम्चा बेसार मिसाएर बनाएको पेस्टलाई बिस्तारै दल्नुपर्छ । करीब आधा घन्टा पछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ । यसबाट पनि राम्रो परिणाम देखिन्छ ।अन्डाको सेतो भाग पनि दलेर अनावश्क रौंलाई ह’टाउन सकिन्छ । यसको लागि एक चम्चा अन्डाको सेतो भाग, एक चम्चा चिनी र एक चम्चा शुध्द गहूँको पिठो मिसाएर बनाएको पेस्टलाई लगाएर करीब आधा घन्टा छोड्दिने । त्यसपछि उ’क्काउने । यसो गर्नाले पनि लामो समयसम्म उक्त ठाउँमा रौं आउँदैन ।