Ultimate magazine theme for WordPress.

काे हुन् ती युवकः जसकाे कारण ऐश्वर्या र मनिषाको भइरहन्थ्याे ल’डाई

350

सन् १९७० अगस्ट १६मा जन्मिएकी नेपाली मू’लकी बलिउड अभिनेत्री मनीषा कोइराला ५० बर्ष पुगेकी छिन् । मनिषाको जन्म १६ अगस्ट काठमाडौंमा भएको थियो। राजनीतिक परिवारमा जन्मिएकी मनिषाले आफ्नो क’रियर भने चलचित्र क्षेत्रलाई बनाइन् ।अभिनेत्री मनिसाले लामो समयको उपचारपछि क्या’न्सरबाट छु’टकारा पाएकी थिइन् । यहाँ हामीले एक किस्सालाई राखेका छौ जुन मनीषाको बलिउड सं’घर्षको क्रमको हो । मनीषा कोइरालाले फिल्मी अन्तर्वातामा राजीव मु’लचन्दानीसँग सम्बन्धमा रहेको बताएकी थिइन् ।

त्यहिसमयमा मनीषाले ‘उनी राजीवसँग सम्बन्धमा छिन् र राजीवले ऐश्वर्यालाई उनको लागि छो’डिदिए’, भनेकी थिइन्। राजीव मूलचंदनी ९० को दशकमा बलिउडका प्रख्यात मोडेल थिए। बलिउड सुपरस्टारहरू सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेम क’हानी बारे धेरैलाई थाहा छ हाेला ।ऐश्वर्याको नाम राजीव मूलचन्दनीसँग पनि जोडिएको थियो । राजीव मनीषा कोइरालाको प्रेमी थिए । यस कारणले गर्दा उद्योगका यी दुई अभिनेत्रिहरुबीच ल’डाई हुन्थ्यो। सन् १९९९ मा एक अन्तर्वार्ताका दौरान ऐश्वर्याले यस विषयमा खुलेर कुरा गर्दै मनिषा माथि क’डा बा’ण प्र’हार गरेकी थिइन् ।

राजीव मूलचन्दानी राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । राजीव मूलचंदनी ९० को दशकमा उद्योगको प्रख्यात मोडेल थिए। सु’टिङका क्रममा उनीहरूबीच चिनाजानी भएको थियो ।ऐश्वर्यालाई मोडलिङ संसारमा टि’क्न राजीवसँग हुनु धेरै महत्त्वपूर्ण थियो, किनकि उनीबिना पत्ता पनि ह’ल्लिदो थिएन । त्यस समयमा ऐश्वर्या मोडलिङको संसारमा स’क्रिय भइन् र उनीसँगै काम पनि गरिन् । सम्बन्ध घ’निष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे ।

समाचारका अनुसार दुबै बीच घ’निष्ट सम्बन्ध रहेको थियो, तर ऐश्वर्या ‘मिस व’र्ल्ड’ बन्ने र बलिउडमा प्रवेश गरेपछि दुवै अ’लग भए। यद्यपि एशले राजीवलाई सधैं उनको राम्रो साथीको रूपमा वर्णन गर्ने गरेकी छन् ।यही समयमा राजीव र मनीषा कोइरालाको सम्बन्धलाई लिएर पनि चर्चा हुन्थ्यो । मनीषाले एक फिल्म पत्रिकामा भनेकी थिइन्,’उनी राजीवसँग सम्बन्धमा छिन् र राजीवले ऐश्वर्यालाई उनको लागि छो’डिदिए। १९९९ मा एक पत्रिकालाई दिइएको अन्तर्वार्तामा, ऐश्वर्याले उनी मनिषा र राजीवको प्रेम कहानीको हि’स्सा नभएको खुल्लमखुल्ला भनेकी थिइन्।

मनिषा र राजीवको दुई महिना मै ब्रे’कअप भएको थियो र मनीषा अरु कसैसँग थिइन् । सो समय मनीषाले प्रत्येक दुई महिनामा प्रेमी फे’र्ने गरेको आरोप ला’ग्ने गरेको थियो । सन् १९९४ मा वि’श्वसुन्दरी घो’षित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो ।पछि, ऐश्वर्या र राजीवको सम्बन्ध टु’ट्यो विवेक ओबराय सलमानसँग सम्बन्ध टु’टेपछि ऐश्वर्या निकै त’नावमा आइन् । अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँ’सेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् ।मनिषाले भारतको प्रतिष्ठित दा’दासाहेब फाल्के अवार्ड पनि पाइसेकेकी छन् ।

२०१८ मा उनले ‘मस्ट भ’र्सटाइल ए’क्ट्रेस’ अवार्ड पाएकी हुन्। उनले हिन्दी, नेपाली, त’मिल, ते’लुगू मलयालम चलचित्रहरुमा अ’भिनय गरेकि छन् । उनि भरत ना’ट्य र मनिपुरी नृत्यमा पनि चर्चित छन् ।उनका चर्चित भारतीय चलचित्रहरमा मुम्बई एक्सप्रेस, १९४२: अ लभ स्टोरी, इ’न्सानियत के देवता, या’दगार, सौ’दागर, मिलन, दु’श्मनी, अ’नोखा अन्दाज ,यूही क’भी, लाल बा’दशाह ,क’च्चे धा’गे, का’रतूस, जय हि’न्द, ला’वारिस, मन, ता’जमहल, कम्पनी, जा’नी दु’श्मन, ल’ज्जा, चे’म्पियन, खौ’फ, बा’गि आदि रहेका छन् ।