Ultimate magazine theme for WordPress.

लसुनको प्रयोगबाट यसरी घ’टाउनुहोस् पेट

405

काठमाडौँ । धेरैको निम्ती टाउको दु’खाईको बिषय हो, पुट्ट नि’स्किएको पेट । यस्तो पेटले शरीर भ’द्दा र अ’सुहाउँदिलो देखिन्छ। कुनै पनि लुगा लगाउँदा पेट लु’काउनै सा’स्ती हुन्छ । पेट बढ्नुमा नि’स्क्रिय दिनचर्या जिम्मेवार रहेको छ ।शरिरले कुनै किसिमको व्यायाम अथवा शारिरीक क’ष्ट पाएन, अ’क्सर बसेर काम गर्ने, शारीरिक रुपमा स’क्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट ब’ढ्ने गर्दछ ।स्वास्थ तथा मिलेको शरीर सबैको चाहना हुन्छ । हेर्दा चि’टिक्क परेको, फुर्तिलो शरीर अनि आफुलाई मनपरेको कपडा लगाउन पाउनु सबैको सपना हुन्छ ।

राम्रो तथा मिलेको जि’उडालको लागी व्यायाम निकै आवश्यक हुन्छ । तर पनि जिम जाने चाहना सबैलाई नहुन सक्छ । तौल घ’टाउने चाहना हुँदाहुदै पनि समयको कमीका कारण कतिलाई जि’म जान अथवा व्यायाम गर्न जान निकै क’ठिन हुन सक्छ। तौल घटाउन सजिलो भने पक्कै छैन, त्यसका लागि आफ्नो शरीरले कति क्या’लोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु एकदमै जरुरी हुन्छ ।स्वास्थ्य तथा मिलेको ज्यानको लागी धेरै पैसा ख’र्चिनपर्छ भन्ने आवश्यक छैन । हामीले घरमै पनि आफ्नो शरीरलाई मिलेको बनाउन सक्छौँ ।

घरमै भएका सामाग्रीको प्रयोगबाट पनि हामीले लाभ उठाउन सक्छौँ । यस्तै हामीले घरमा सजिलै पाइने लसुनको मद्दतबाट पनि ज्यान तथा पेट घ’टाउन सक्छौँ ।लसुन एक प्राकृतिक ए’न्टी बा’योटिक औ’षधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ लसुनमा पो’षणतत्व ज्यादा हुनुका साथै यसमा क्या’लोरीको मात्रा पनि निकै कम हुन्छ ।लसुनले शरीरमा ती ह’र्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बो’सोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।लसुन से’वन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आ’योडिन, आइरन, पोटासियम, क्या’ल्सियम तथा म्या’ग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ ।

आ’युर्वेदमा लसुनलाई जवान बनाइराख्ने औ’षधिको रुपमा लिइन्छ भने यसलाई जो’र्नीको दु’खाई कम गर्ने औ’षधिको रुपमा पनि प्रयोग गरिन्छ। यसरी प’रम्परागत घ’रेलु औ’षधिको रुपमा तथा आ’युर्वेदिक औ’षधिको रुपमा प्रयोग हुँदै आएको लसुनमा औ’षधिय गुण हुन्छ भन्ने कुरा ए’लोप्याथिक विशेषज्ञहरु पनि मा’न्दछन्। यसै कारणले गर्दा चिकित्सकहरुले वि’रामीलाई सन्तुलित भोजनको बारेमा स’ल्लाह दिँदा खानामा लसनुको प्रयोग फा’इदाजनक हुने सल्लाह समेत दिन्छन्।