Ultimate magazine theme for WordPress.

आइतबार सूर्यदेवको पूजा गरे नौ ग्रहको शान्ति

369

काठमाडौं, हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आ’रोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दु’ष्टहरुको नि’वारण हुनेछ । नवग्रह शान्ति वि’धानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ ।किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।तपाईंले जीवनमा कुनै त’नाव झे’लिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै त’नाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वै’भव, तेज, ओज, प’राक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्र’तालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मि’साउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।