Ultimate magazine theme for WordPress.

गोहीले नि’ल्नै ला’गेको कुकुरलाई गो’हीको मु’खबाट वृ’द्धले यसरी जो’गाए (भिडियोसहित)

287

एजेन्सी, ७४ वर्षीय रि’चार्ड वि’लब्यांक्स अमेरिकाको फ्लो’रिडा राज्यमा परिवारसँगै बस्छन् । अहिले उनी सँसारभर चर्चाको शिखरमा छन् ।रि’चर्ड घरपछाडिको पोखरीमा घु’म्न हिंडेका थिए । उनको साथमा घ’रपालुवा कुकुर पनि थियो ।अ’चानक गोही मि’साइल जसरी छि’टो आएर कुकुरलाई ता’नेर पोखरीमा प’स्यो । गोहीले आफ्नो घ’रपालुवा कुकुरलाई खान लागेपछि हा’र गु’हार गरे । तर, कोही नजिक थिएनन् । त्यसपछि आफै पोखरीमा प’सेर गोहीको मुख च्या’ते । ज्या’नको बा’जी लगाएर उनले गोहीको मुखबाट कुकुरको ज्यान जो’गाए ।

रिचर्डले पोखरीमा गोही स’मातेर मुखबाट तीन महिनाको का’भालियर नामको कुकुरको ज्या’न ब’चाएको दृश्य अहिले भा’इरल भइरहेको छ । उनले गोहीको दा’राबाट कुकुरलाई नि’काल्न नि’कै क’ठिन भएको सुनाए । उनको कुकुरको पे’टमा सा’मान्य घा’उ भएको र उ’पचारपछि ठि’क भएको बताइएको छ । भिडियोयहाँ छ