Ultimate magazine theme for WordPress.

ऐश्वर्य रायको सौ’न्दर्य, यस्तो छ उनको जीवनशैली

412

कामठाडौं – बलिउडका चर्चित नायिका ऐश्वर्य राय वच्चन उमेरले ४७ बर्ष पुगिन् । उनी एक छोरीकी आमा हुन् । यद्यपि यो उमेरमा पनि उनको चमक उस्तै छ । उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि नि’कै सर्तक छिन् । भनिन्छ, ऐश्वर्यको सौन्दर्यको राज उनले जीउने प्राकृतिक जी’वनशैली नै हो ।ऐश्वर्य प्राकृतिक खानपानमा रुची राख्छिन् । तारेको भोजन, जं’क फू’ड, प्या’केज्ड फू’ड, अ’ल्कोहल, धु’मपान आदि सेव’न गर्दिनन् । नि’यमित रुपले जि’म जान्छिन् । हिँ’ड्न रुचाउँछिन् ।पा’वर यो’गा गर्छिन् ।

दैनिक करिब ४५ मिनेट यो’ग गर्छिन् ।त्यसो त ऐश्वर्यको सौन्दर्य र फि’टनेसमा उनको खानपानले पनि खास भूमिका खेलेको छ । ऐश्वर्य आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी र मह वा कागतीबाट गर्छिन् । मनतातो पानीमा मह र कागती मिसाएर से’वन गर्दा हाम्रो शरीरको मो’टोपन कम हुन्छ । साथै यसले छालामा पनि नि’दार ल्याउँछ ।ऐश्वर्य नास्तामा ब्रा’उन ब्रे’ड र ओ’ट्स प्रयोग गर्छिन् । यसका साथै उनले एक गिलास दुध पनि लिने गरेकी छिन् । ऐश्वर्यले हरेक दुई घण्टामा केहि न केहि खाएकै हुन्छ । यद्यपी यसका लागि उनले फल र न’ट्स प्रयोग गर्छिन् ।

उनी आफ्नो लन्चमा उसिनेको सब्जी से’वन गर्छिन् । यसको फाइदा के छ भने, उसिनेको सब्जीमा सबै पोषक तत्व सुरक्षित हुन्छ जो सजिलै पच्छ । त्यतीमात्र होइन, यसमा फ्या’ट पनि कम हुन्छ । यसका साथै उनले दाल र चिया पनि से’वन गर्ने गरेकी छिन् ।ऐश्वर्य आफ्नो डि’नरमा ब्रा’उन रा’इस खान्छिन् । यतिबेला उनलाई ग्रि’ल्ड फि’स पनि चाहिन्छ । कहिले कहिं में’गलोरियन फि’श करी वा चि’कन करी पनि खाने गर्छिन् । ऐश्वर्य दिनभरमा आठ गिलास पानी पिउने गर्छिन् । यसले गर्दा शरीरमा पानीको अ’भाव हुन पाउँदैन साथै छाला पनि हा’यड्रेट रहन्छ ।