Ultimate magazine theme for WordPress.

ठिमीको हनुमन्ते खोलामा भेटिएकी यी महिला हो हुन्? कसले उनलाई कपडा बि’हिन र बोल्न समेत नसक्ने अवस्थामा पुर्यायो ?

2,313

काठमाडौं, केटा मान्छे देख्नेबित्तिकै त’र्सने र ड’राउने अवस्थाकी एक महिलालाई प्रहरीले हनुमन्ते खोलाबाट उ’द्दार गरेपनि उनको यस्तो अवस्था आउनुको मुख्य कारणसम्म प्रहरी पु’ग्न प्र’यासरत छ ।उनको मा’नसिक अवस्था अ’समान्य छ ।बाहिरबाट उनको क्रि’याकलाप हेर्दा उनीमाथि केही अ’समान्य घ’टना भएको अनुमान गर्न सकिन्छ ।ती महिलालाई सनिबार बिहान हनुमन्ते खोलामा कपडा बि’हीन अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी पु’ग्नु अघि उनलाई स्थानीयले कपडा ल’गाइदिएपनि उनी कुरा गर्न अ’समर्थ थिइन् ।

उनको प’हिचान समेत हुन सकेको थिएन । उनको बस्तुको नाममा हातमा घ’डि मात्र थियो । प्रहरीले उनलाई सोझै अस्पताल लगेर उपचार ग’रेको थियो । तर उनको चे’तना पछिसम्म फ’र्किएको थिएन । केही समयपछि उनको हो’स फ’र्किएको र आफ्नो बारेमा केही जानकारी उनले दिएको भक्तपुर अस्पताल श्रोतले बताएको छ ।जसका अनुसार उनकी एक पाँच बर्षिया छोरी समेत छिन्, पति साथै थिए तर अहिले पति कहाँ छन् थाहा हुन सकेको छैन । प्रहरीकहाँ जा’हेरी न’परेको र उनीमाथि अ’नैतिक का’र्य भएको नभएको प’त्ता ल’गाउने कुनै जाँ’च समेत नभएको ब’ताइएको छ ।