Ultimate magazine theme for WordPress.

कुन बार जन्मेका व्यक्तिहरुले कति सम्पति कमाउँछन् ? यस्तो छ भविष्यमा हुने रहस्य

342

एजेन्सी , मानिसको जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ र उसकाे जन्म कुन्डली जन्मबार र समय अनुसार निर्माण गर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ। आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो। मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ। यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ। शनिबारको कारक ग्रह पनि श’नि नै हो । यसरी जन्मबार र समयलाई ग्रहले धेरै प्र’वाभ पारेको हुन्छ ।ग्रहले आयआर्जनमा निकै प्रभाव पार्ने गर्छ।

आइतबारः यो बार जन्मने व्यक्ति निकै भा’ग्यमानी हुन्छन् । उक्त बार जन्मने व्यक्तिको आ’यु पनि लामो हु’ने गर्छ । कम बोल्ने भएकाले शिक्षामा समेत अ’ब्बल हु’ने गर्छन् । उनीहरुले घर परिवारलाइृ खु’सी राख्न नि’कै प्र’यास ग’रिरेहेका हुन्छन । यो दिन जन्मेका व्यक्तिलाई २० देखि २२ वर्ष सम्मको उमेरमा नि’कै क’ष्ट हुने गर्छ । उनीहरु दान पुण्य गर्न नि’कै अ’ग्रसर हुने भएकाले उनीहरुलाई २२ वर्ष पछि अ’त्याधिक धन लाभ हुने यो’ग रहेको छ ।

सोमबार : बोलिमा निकै मि’ठास भएका व्यक्तिहरु सोमबार जन्मेका हुन्छन् । यस दिन जन्मने व्यक्तिको भागमा दुख सुख बराबर जस्तै हुने गर्छ । उनीहरुमा निकै कला गला शिक्षामा पनि अगाडी हुने भएकाले ब’हादुर हुने गर्छन् ।उनीहरुको लागि ९, १२, २७ वर्षमा निकै कष्ट बेहोर्नु पर्ने हुन्छ । सोमबार जन्मने व्यत्तिलाई श्वासप्रश्वासको रो’ग ला’ग्ने सम्भावना रहेको हुन्छ। मंगलबार : मंगलबार जन्मेका व्यक्ति निकै क’ठोर स्व’भावका हुन्छन् । निकै भा’ग्यमानी र धनवान हुने गर्छन् । उक्त बार जन्मने व्यक्तिलाई छा’ला सम्बन्धी रो’गले स’ताउनेछ ।

बुधबार : बुधबार जन्मने व्यक्ति ध’र्म कर्ममा नि’कै विश्वास गर्ने गर्छन् । आफ्नो काममा धेरै चासो दिने भएकाले धन सम्पति क’माउन स’ञ्चय गर्न अरु भन्दा अगाडी रहेका हुन्छन्। यी व्यक्तिलाई ८ र २२ वर्षको उमेरमा निकै क’ष्ट गर्नु भएपनि जीवन सामान्य नै रहनेछ। बिहिवार : यो बार जन्मने व्यक्ति निके वि’द्यवान हुने गर्छन् । ७, १२, १३, १६ र ३० वर्षको उमेर सम्म यो बार जन्मने व्यक्तिलाई सं’कट पर्नेछ। ३० वर्षका उमेर क’टेपछि यो बार जन्मने व्यक्तिको भाग्य फेरिने छ। उनीहरुले सोचेभन्दा बढी सम्पति क’माउने अवसर मिल्नछ ।

शुक्रबार : शुक्रबार जन्मने व्यक्ति निकै मिठो स्वर भएका हुन्छन्। उनीहरु रो’मान्च स्व’भावका हुन्छन्। यो बार जन्मने व्यक्तिलाई २० र २४ वर्षको उमेरमा क’ष्ट भो’ग्नुपर्ने हुन्छ। कडा मेहनत र परिश्रम गरेबापत उनहिरुले प्रशस्त भन आर्जन गर्छन्। शनिबार : बाल्यकालमा क’ष्ट पूर्ण जीवन बि’ताएको भए पनि उनीहरुलाई त्यो भन्दा पछिको जविन नि’कै सु’खद रहनेछ। आफै केही गर्ने सोच भएका कारण् यो बार जन्मने व्यक्तिहरु आफ्नो व्यापार व्यवसायमा निकै रमाउँछन्। २०, २५, ४५ वर्षको उमेर पछि यी व्यक्तिहरुले निकै स’मस्याहरु स’माधान गर्नुपर्ने हुन्छ। यीनीहरूले प्र’शस्त धन क’माउन सक्नेछन्।