Ultimate magazine theme for WordPress.

यस्तो मन्दिर जहाँ प्र’सादका रुपमा बाँ’डिन्छ भक्तजनलाई सुनचाँदीका गर-गहना !

322

भारत- सामान्यतयाः मन्दिरमा पुगेका भ’क्तजनलाई मु’ल पु’जारीले फूलपाती र अ’क्षता प्रसादका रुपमा दिने गर्छन् ।मन्दिरमा पुग्ने सबैले अरुको प्र’सादका लागि मन्दिरबाट ल्याउने भनेको फूलपाती र अ’क्षेता नै हो । तर कुनै मन्दिरमा प्र’सादका रुपमा सुन चाँदीका गहना वि’तरण हुन्छ भन्ने पत्याउन मु’स्किल नै पर्छ । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ प्र’सादका रुपमा भ’क्तजनालई गहना वितरण गरिन्छ ।यो म’ध्यप्रदेशस्थित र’तलाममा रहेको म’हालक्ष्मीको मन्दिर हो । यो दु’नियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्र’सादको रुपमा द’र्शनार्थीले सुनचाँदीका ग’हना पाउँछन् ।

वर्षमा केही दिन मात्र उक्त मन्दिरमा कु’बेरको द’रबार लाग्छ । त्यस समयमा भ’क्तजनलाई प्र’सादको रुपमा सुन तथा चाँदीका ग’हनाका साथै नगद समेत दिने प’रम्परा छ ।वर्षका अन्य दिनमा ठूलो संख्यामा आउने भक्तजनले मन्दिरमा प्र’सस्त सुनचाँदी तथा भे’टी च’ढाएका हुन्छन् । दिपावली लगायतका पर्वमा यस म’न्दिरमा भ’क्तजनले ग’रगहना च’ढाउने गर्छन् । अन्य दिनहरुमा भ’क्तजनहरुले च’ढाएका सुनचाँदी र ध’नमध्येको केही भा’ग कु’बेर दरबारको प’र्व लागेको बेला भक्तजनलाई प्र’सादको रुपमा प्र’दान गर्ने गरिन्छ ।