Ultimate magazine theme for WordPress.

४४ वर्षसम्म प्रेममा रहेर बुढेसकालमा विवाह गरे यी जोडीले

261

एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । तर माया गर्ने जोडीले उमेर र साइज पनि हेर्दैनन् । यस्तै ब्रिटेनमा एक पा’को उमेरका जोडीले विवाह गरेका छन् । उनहरुको विवाह प्रेम विवाह हो । ब्रिटेनका ८४ वर्षीय का’लिन ड’न र ८२ वर्षीया सैली स्मिथ १९७२ मा पहिलो पटक भेट भएका थिए । एक सामाजिक क्ल’बमा काम गर्ने क्रममा सैलीको का’लिनसँग प्रेम भएको थियो । उनीहरु ४४ वर्षसम्म प्रेममा रहे र बु’ढेसकालमा विवाह गरे ।

पहिले नै विवाह भइसकेको यो जोडीको प्रेम विवाहले नयाँ इ’तिहास रचेको छ । उनीहरुको विवाहमा धेरै साथी र ना’तेदारहरु पनि आएका थिए । क्लबमा जाँदा सैलीलाई कालिनले बाहिर घु’म्न जान आ’ग्रह गरिरहन्थे । चार बच्चाका आमा रहेकी सैलीले बच्चा भएकाले सँगै ब’स्न अ’स्विकार गरेकी थिइन् । अहिले उनका बच्चा ठुला भैसकेका छन् । बच्चाहरु ठुला भएपछि उनीहरुले विवाह गर्ने नि’र्णय गरे । उनीहरुले अहिले हा’फुहरुबीचको सम्बन्ध कसैले तो’ड्न नसक्ने बताउने गरेका छन् ।